तस्विर समाचार

जापानमा अफिसमै ओच्छयान !

जापानले टेक्नोलोजीमा यति धेरै प्रगति गरिसकेको छ कि मानिसलाई कसरी अधिकतम सुविधा दिने सकिन्छ भनेर निकै प्रयास गरिरहेको पनि हुन्छ ।  हालै एक जापानी कम्पनीले अफिसमा काम गर्ने कर्मचारीको सुविधाका लागि नयाँ आइडिया ल्याएको छ । कम्पनीले कार्यालयमा काम गर्नेलाई  ‘पावर–न्याप’ सुविधा उपलब्ध गराएको छ । जापानी कम्पनी इटोकीले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीको कुर्सीलाई ढिलो गरी ओछ्यानमा परिणत गर्ने गरी बनाएको छ । त्यसपछि यसका कर्मचारीहरूले कामको क्रममा आवश्यक ‘पावर न्याप’ मा आराम गर्न सक्छन्। इन्स्टाग्राममा धन आइडीले शेयर… पुरा पढौ

एनआरएनए जापान कान्साइ क्षेत्रीय समितिको संयोजकमा नरबहादुर थापाको उम्मेदवारी

नेपालीहरुमा बढ्दै गरेको सामाजिक र संस्थागत विकृति, बिसंगति, बिभाजन भएको भाईचारालाई एकताको सुत्रमा आबद्ध गर्दै संस्थामा जीवन्त खाका कोर्ने उद्देश्यका साथ एनआरएनए जापानको कान्साइ क्षेत्रीय समितिको संयोजकमा नरबहादुर थापाले उम्मेदवारी दिएका छन ।प्रवासमा रहेका नेपालको अविभावकीय संस्था एनआरएनएमा हरेक किसिमका जातजाती, भेषभुषा, संस्कार, संस्कृति भूगोलका नेपाली समुदायको मर्म र भावना आफूले सम्बोधन गरेर जानसक्ने भएकोले कान्साइ क्षेत्रीय समितिको संयोजकमा उम्मेदवारी दिएको थापाले बताए ।एनसीसी जापानसंगै जुलाई ३० तारिक हुने सो क्षेत्रीय समितिको आगामी कार्यकाल २०२३-२५ का लागि निर्वाचनमार्फत नयाँ कार्यसमिति… पुरा पढौ

घुम्टे युवा परिवार जापानको भलिबल प्रतियोगीताका लागि टाईसिट सार्वजनिक

घुम्टे युवा परिवार जापानद्वारा  आयोजना गरिन लागेको दोस्रो सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा १२ समूहले सहभागी जनाउने भएका छन ।टोकियो कामाता स्थित स्पोर्ट्स सेन्टरमा बिहान ९ बजेदेखि सञ्चालन हुने सो प्रतियोगिताको आईतबार सार्वजनिक गरिएको टाईसिट(Fixture) अनुसार १२ समूहलाई समेटिएको खेल संयोजक मनोज केसीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवासमा रहेर पनि संरक्षण प्रवर्द्धन र खेलाडी र खेलको विकासका लागि संस्थाले यसपटक दोस्रो संस्करणको रूपमा प्रतियोगिता संचालन गर्न लागेको हो यस वर्ष १२ समूहका बिचमा प्रतियोगिता संचालन हुनेछ… पुरा पढौ

एनआरएनए जापानका लागि संस्थागत सुधारमा सहयोग पुर्याउन सचिव पदमा केसीको उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा दिपेश केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन। ३० जुलाईमा हुने ११ औ राष्ट्रिय महाधिवेशनमा केसीले आफूले एनआरएनए जापानका लागि संस्थागत सुधारमा सहयोग पुर्याउन स्पष्ट कार्ययोजना रहेकोले उम्मेदवारी दिएको बताएका हुन ।बगालुङको गलकोट घर भएका केसी जापानमा रहेर नेपाली समुदायको लागि एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको संयोजकसहित विभिन्न संघ संस्थामा रहेर उल्लेखनीय सहयोग गर्दै आइरहेका छन।एनआरएनएको अभियानमा क्रममा उनी २०१७-२०१९ एनआरएनए कान्तो सह-सचिब, २०१९-२०२१ एनआरएनए कान्तो उप-संयोजक, २०२१-२०२३ कान्तो एनआरएनए संयोजक) भै सकेका… पुरा पढौ

एनआरएनए जापानलाई विधि, विधान र नीतिको आधारमा संचालन गर्न सचिव पदमा अर्जुन बगालेको उम्मेदवारी

एनआरएनए जापानको १२ ओटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ अर्जुन थापा बगालेले सचिव पदमा उम्मेदवारी दिएका छन ।“विधि, विधान र नीतिमा सबलीकरण, पारदर्शी एनआरएनएमा प्रबलीकरण” भन्ने मान्यताका साथ एनआरएनएको अभियानमा क्रियाशील रहि सामाजिक सेवालाई निरन्तरता दिनका लागि सचिव पदमा उम्मेदवारी दिएको थापा बगालेले बताए ।१० बर्ष जापान आएका थापा यहाँको बसाई सँगै विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेको आइरहेका छन ।२०१६ मा फुकुओका नेपाल सोसाईटीको… पुरा पढौ

एनआरएनए जापान सुधारको मुख्य एजेण्डासहित आगामी कार्यकाल हाँक्न महासचिव पदमा भिड्दै श्यामशीतल र कमल बास्तोला

एनआरएनए जापानको निर्वाचनमा चासोको साथ हेरिएको महासचिब पदमा दुई जनाले उम्मेदवारी घोषणा गरेका छन । निर्वाचनको मिति नजिकिदा पनि उक्त पदमा कसैको उम्मेदवारी घोषणा नभई रहेको परिपेक्क्षमा एनआरएनए जापानलाई सबैको साझा बनाउने एजेण्डाका साथ शनिबार वर्तमान कार्यसमितिका सचिव श्यामकुमार श्रेष्ठ’ श्याम शितल’ ले र र एनआरएनएलाई आधुनिकीकरण गर्ने एजेण्डासहित आइतबार सदस्य कमल बास्तोलाले सामाजिक संजालमार्फ़त एनआरएनए जापानको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन । “अहिले NRNA जापान भित्र चिरा परेका मनहरुलाई मिलाउन कै लागि भए पनि मैले संस्थामा आबद्द भै… पुरा पढौ

आफूले यस कार्यकालमा उत्कृष्ट कार्यसम्पादन गरेकोले आगामी कार्यकाल दोहोर्याउन लागेको एनआरएनए थाइल्याण्डका अध्यक्ष बस्नेतको दाबी

गैर आवासीय नेपाली संघ थाइल्याण्डको आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान अध्यक्ष भविन्द्र बस्नेतले नै आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । २०२१-२०२३ कार्यकालमा एनआरएनए थाइल्याण्डले आफ्नो नेतृत्वमा ऐतिहासिक कार्यसम्पादन गरेर नेपाली समुदायको मन जित्न सफल भएकोले थाइल्यान्डबासी नेपाली दाजुभाइ दिदीबहिनीको आग्रहलाई स्वीकार गर्दै आफूले पुन कार्यकाल दोहोर्याउन लागेको संघका अध्यक्ष बस्नेतले बताए ।“एनआरएनएको क्षेत्रीय सम्मेलन मिलाप जस्तो ऐतिहासिक कार्यक्रम एनआरएनए थाइल्याण्ड होस्ट भएर गर्नु आँफैमा चुनौतीपूर्ण थियो ।”आगामी कार्यकालको लागि अध्यक्ष पदका प्रत्यासी समेत रहेका वर्तमान अध्यक्ष… पुरा पढौ

तात्यो जापानमा एनआरएनएको चुनावी सरगर्मी, वर्तमान कार्यसमितिका चार जना उपाध्यक्ष नै अध्यक्षको दौडमा

विगतको भन्दा निकै ढिलो गरेर एनआरएनए जापानले जुलाई १४ तारिक घोषणा गरिएको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएसंगै जापानमा एनआरएनएको निर्वाचनको माहोल एकाएक तातिएको छ ।गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाई ३० मा हुने कार्यतालिका तय भएसँगै नेतृत्वका आकाङ्क्षीहरूले उम्मेद्बारी घोषणाका साथमा दौडधुप सुरु गरेका छन ।अधिवेशनका लागि सार्वजनिक कार्यतालिका प्रकाशन अघि नै नयाँ नेतृत्वको लागि चर्चा सुरु भएको हो । नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी… पुरा पढौ

जापानमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कंडेल र खरेलको शुक्रबार जापानमै अन्त्येष्टि गरिने

यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्‍यु भएका दुईजना नेपालीको शुक्रवार अर्थात् जुलाई २१ तारिक जापानमै अन्त्येष्टि गरिने भएको छ ।मंगलबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका कुक भिषामा कार्यरत बागलुङ जिल्ला काठेखोला गाउपालिका वार्ड नम्बर ५ बिहु सिरपाली २६ वर्षीय कृष्ण कंडेल र डिपेण्डेंट भिषामा रहेका पुरानो घर गुल्मीको ददल्का भै हाल चितवनको यज्ञपुरी दुर्गाचोक का २२ वर्षीय प्रितम खरेलको शुक्रवार यामागुची केनको इवाकुनी इमाजुमाची १-२-१५ मा (1 Chome-2-15 Imazumachi, Iwakuni,… पुरा पढौ

एनआरएनए जापानको कोष अभिवृद्धिसंगै आर्थिक पारदर्शिताका लागि तामाङले दिए कोषाध्यक्षमा उम्मेदवारी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य कर्साङ तामाङले उम्मेद्बारी दिएका छन ।एनआरएनए जापानको कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी संघको कोष अभिवृद्धिको मुख्य एजेण्डा बनाएर आर्थिक पारदर्शितासहित कार्य गर्नका लागि समाजिक संजालमार्फत तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।‘कोषको सहि व्यवस्थापन र पारदर्शी परिचालनले नै संस्थाप्रति जनविश्वास बढाउछ ।’ कोषाध्यक्ष पदका प्रत्यासी तामाङले भने-“ व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गर्ने… पुरा पढौ