दसैँको जमरा देवीको आशीर्वाद मात्र होइन, स्वास्थ्य र आयुर्वेदको खजाना पनि हो । यसले धार्मिक आस्था, सांस्कृतिक परम्परा र आयुर्वेदिक उपचारलाई एकैसाथ जोडेर जीवनलाई शक्ति, सन्तुलन र समृद्धि दिन्छ । काठमाडौँ । दशैँको समयमा जमरा नेपाली हिन्दु धर्मावलम्बीका लागि मात्र धार्मिक मान्यता नभई स्वास्थ्य र आयुर्वेदसँग पनि जोडिएको तत्त्व मानिन्छ । विशेष गरी दशैँमा घरमा राखिने जमरालाई लक्ष्मी, दुर्गा र देवी–देवताका आशीर्वादको प्रतीकका रूपमा लिइन्छ । पुरानो परम्पराअनुसार जमरामा रहेको बिउ र बोटले नकारात्मक ऊर्जा हटाउने र सकारात्मक ऊर्जा ल्याउने विश्वास…
पुरा पढौ