शिक्षा

एसईईको परिणाम सब थोक होइन दृष्टिकोण सबथोक हो।

आज निस्केको एसईई (SEE)को परिणाममा ६१.८% उत्तिर्ण हुने नानी बाबुहरूलाई बधाई,३८.२%बिभिन्न कारणले अनुत्तिर्ण भए पनि छिटै नै ६१.८% मा थपिने छौ । त्यसैले सबैलाई सफलताको शुभकामना ।परिक्षामा ३ घण्टाले मात्रै तिमीहरूको क्षमता जाँचिन्न,किनकि ८ कक्षा उत्तिर्णले पनि देश हाँक्न सक्छ भन्ने उदाहरण हाम्रै देशमा छ ।नपत्याए “प्रधानमन्त्री के पी ओली”लाई हेर्नु र सोध्नु । कति बिद्यार्थी त गणितको बोझले थिचिएका होलान, कति बिद्यार्थी ,बिज्ञानको बोझले र कति बिद्यार्थी सामाजिक शिक्षामा ईतिहासका झर्कोलाग्दा अब्यबहारिक कुराले थिचिएका होलान् । त्यो नजान्दैमा कोही… पुरा पढौ

JLPT परिक्षा: जापानमा रहेका विद्यार्थीका लागि यसको आवश्यकता र महत्व

JLPT परिक्षा आउदो साताको पहिलो आइतबार सम्पन्न हुदै छ । यसपटक तहगत रूपमा बिहान र दिउसो गरी २ सत्रमा परिक्षा सम्पन्न हुदैछ । सम्पूर्ण परिक्षार्थीहरूलाई परिक्षाको सफलताको अग्रिम शुभकामना !!! पहिलो १ बर्ष पनि पूरा नगरी सकेका बिधार्थीहरूको हकमा परिक्षा पटक पटक आइरहन्छ-निकै मरिहत्ते धपरी गरिरहनु नपर्ला N5, N4 सम्मको परिक्षा सामान्य पनि हुन सक्छ । परिक्षामा सफल हुनेहरूको हकमा धेरै राम्रो उपलब्धी हुन्छ भने, समान तहः परिक्षा पुनः दिनु पर्ने हरूको हकमा यस पटकको परिक्षा आगामी परिक्षा तयारीका लागि… पुरा पढौ

जापानमा एसियन ब्रिज ईन्टरनेशनल स्कूल औपचारीक रुपमा उदघाटन, विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने नागरिक उत्पादन गर्न प्रतिबद्धता

टोकियो, जापान । जापानको टोकियो स्थीत एसियन ब्रिज इन्टरनेशनल स्कुलको औपचारीक उदघाटन भएको छ । मार्च ३१ तारीक टोकियोको ओजीमा एक समारोहका साथ भव्य उदघाटन भएको हो ।जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदी, जापानका पूर्व मन्त्री तथा प्रतिनिधी सभाका सदस्य हिरोशी हिरागुची, बिश्वविद्यालयका प्रोफेसर, एनआरएनए, पत्रकार महांसघका अध्यक्ष लगायतले रिवन काटेर उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै जापानका लागी नेपाली राजदुत डक्टर दुर्गा वहादुर सुवेदीले बिद्यालय परिवारलाई नेपाली राजदुताबास र नेपाल सरकारको तर्फबाट बधाई तथा सफलताको… पुरा पढौ

जापानबाटै नेपालको एसईई परीक्षामा सहभागी हुने यी विद्यार्थी, उत्तरपुस्तिका जाँच्ने प्रक्रिया यस्तो छ

बिहीवारबाट सुरु हुने नेपालको विद्यालय शिक्षा परीक्षा 'एसईई'मा विगत वर्षहरूजस्तै यस वर्ष पनि जापानबाट २९ जना विद्यार्थीहरू सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यो वर्षको एसईईमा सहभागी हुन लागेका पाँच लाख १४ हजारभन्दा बढी विद्यार्थीमध्ये अधिकांशले नेपालबाटै परीक्षा दिँदै छन्। नेपाल बाहिरबाट एसईईको परीक्षामा सहभागी हुने देश जापान मात्रै रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए। टोकियोनजिकै जापानको ओगिकुबोमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टसहितका ६५ जना नेपालीहरू मिलेर स्थापना गरेको एभरेस्ट इन्टर्न्याश्नल स्कुलमा विसं २०७७… पुरा पढौ

जापानी भूमिमा स्वदेशी पाठ्यक्रम पढाइरहेको एउटा नेपाली स्कुल

आउँदो अप्रिलबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । जसमा विद्यालयले नयाँ भर्ना आह्वान गर्नेछन् । अहिलेकै ट्रेन्डअनुसार गए नेपालीसँगै विदेशी विद्यार्थी पनि भर्ना हुनेछन् । नेपाली पाठ्यक्रम र मौलिकता पढ्न लालायित देखिनेछन्, त्यो पनि – जापानमा ।  अहिले धमाधम वार्षिक परीक्षामा केन्द्रित भइरहेका विद्यालयले विदेशी भूमिमा नेपाली पाठ्यक्रमको विज्ञापन गर्नेछन् । विद्यार्थीको ध्यान खिच्न बल लगाउनेछन् । जापानमा रहेका नेपाली अभिभावक आफ्ना छोराछोरी नेपाली पाठ्यक्रममा आधारित स्कुलमा भर्ना गर्न चाहन्छन् । पछिल्लो समय बढ्दै गएका स्कुलका संख्याले पनि यसको माग बढिरहेको… पुरा पढौ

जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी

स्कूले पढाइ भ्याउँदा नभ्याउँदै उच्च शिक्षा अध्ययन गर्न भनेर विद्यार्थी भिसामा जापान पुगेका अधिकांश नेपालीहरू विद्यार्थी कम, मजदूर बढी बनेर कष्टकर दैनिकी गुजारिरहेका छन्।आठ घण्टा उभिएरै काम गरेपछि स्वर्णिम अर्को ‘ड्यूटी’ का लागि हुइँकिए। नारा प्रिफेक्चर नजीकैको बेन्तो लाइनमा बिहान ८ देखि बेलुकी ५ बजेसम्म ड्यूटी थियो। त्यसबीचमा एक घण्टा खाजा ‘ब्रेक’ हुन्छ।उनी दिनको ‘ड्यूटी’ सकेपछि ओशाकातिर हानिएका थिए। ओशाका प्रिफेक्चर ताकात्सुकीको रात्रिकालीन ‘ड्यूटी’ राति ९ बजेबाट शुरू हुन्छ। यो ‘ड्यूटी’ बिहान ६ बजेसम्म चल्छ।त्यसपछि क्योतो आइपुगे, बिहान ८ बजे।… पुरा पढौ

क्लाउड कम्प्युटिङ: प्रविधिको नयाँ युग

टाेकिया - क्लाउड कम्प्युटिङ आजको प्रविधि संसारको एक अभिन्न अंग बनिसकेको छ। यसको प्रयोगले व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूलाई कम्प्युटिङ संसाधनहरू इन्टरनेटको माध्यमबाट सहज पहुँच गर्न सक्ने अवसर प्रदान गरेको छ। यो प्रविधि गतिका हिसाबले मात्र नभइ, सुरक्षा, विस्तार, लागत बचत र अनुकुलका हिसबबाट पनि महत्वपूर्ण छ।  क्लाउड कम्प्युटिङ एक प्रकारको सेवा हो जसमा कम्प्युटिङ संसाधनहरू जस्तै सर्भर, डेटा स्टोरेज, नेटवर्किङ र सफ्टवेयर इन्टरनेटको माध्यमबाट उपलब्ध गराइन्छ । यसले प्रयोगकर्तालाई आफ्ना डेटा र एप्लिकेसनहरूलाई व्यक्तिगत उपकरणमा स्टोर नगरी, सेवा प्रदायकका सर्भरमा… पुरा पढौ

जापानको नागोयामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कूलमा सरस्वती पूजाको अवशरमा निशुल्क भर्ना

जापानको नागोया शहरमामा रहेको तोकाई वाटिका ईन्टरनेशनलन स्कूलमा सरस्वती पूजाको अवशरमा निशुल्क भर्ना गर्न सकिने बताईएको छ। तोकाई वाटिका ईन्टरनेशनल स्कूलका प्रिन्सिपल यादवकुमार भुजेलका अनुसार सरस्वती पूजाकै दिन देखि बच्चाहरु लाई अक्षरारम्भ गरिने हुँदा तोकाई वाटिका ईन्टरनेशनल स्कूलमा पनि उक्त दिन विषेश कार्यक्रम गरि विद्यार्थीहरुलाई अक्षरारम्भ र निशुल्क भर्ना गरिने बताए। सरस्वती पूजा पछि पनि भर्ना फि मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको यादवको भनाई छ । त्यस्तै स्कूलमा पढाउनको लागि अभिभावकहरुलाई बिभिन्न सुविधाहरु प्रदान गरिएको बताईएको छ। एक भन्दा… पुरा पढौ

पढ्न जापान गएका थिए, अहिले छन् टोकियोको स्कुलमा प्रिन्सिपल

दार्चुलाको लेकाम गाउँपालिका वडा नम्बर २ कुनी गाउँका हुन् विष्णु प्रसाद भट्ट। २०५२ सालमा गाउँकै स्कुलबाट एसएलसी पास गरे। गाउँका अधिकांश युवा काम गर्न र पढ्न भारत जान्थे। उनलाई पनि भारत गएर पढ्न मन लाग्यो। उनी भारत झुलाघाटको एक कलेजमा विज्ञान संकायमा भर्ना भए। आइएससी सकिएपछि कञ्चनपुर आए। त्यहीँ‍ सिद्धार्थ साइन्स कलेजबाट स्नातक पढे। यसपछि काठमाडौं आएर त्रिचन्द्र कलेजबाट २०६९ सालमा स्नातकोत्तर पास गरे।  'काठमाडौंमा हुँदा ललितपुरको लिटिल एन्जल्स र पछि त्रिचन्द्र कलेजमै पढाएँ,' विष्णुले भने। २०६७ सालमा उनले इन्टरनेसनल युनिभर्सिटी अफ जापानमा छात्रवृत्तिमा 'इन्टरनेसनल रिलेसन'… पुरा पढौ

पहिलो याममा १० नाउर र ५ झारलको सिकार

गलकोट - यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार… पुरा पढौ