टोकियो, जापान । आगामी महाशिवरात्री पर्वको पावन अवसर पारेर बिहुँकोट समाज जापानले यस वर्ष पनि जापानका दुई प्रमुख शहरहरूमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली मौलिक कला, संस्कृति र हिन्दु धर्मको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी फेब्रुअरी १५ तारिखका दिन टोकियो र ओसाकामा भजन–कीर्तन तथा झाँकीसहितको आराधना कार्यक्रम तय गरिएको हो। टोकियोको कामतास्थित चौतारो हलमा आयोजना हुने मुख्य कार्यक्रममा भगवान शिवको विधिपूर्वक पूजा–अर्चना, धौलागिरी भजन समूहको विशेष प्रस्तुति र शिव महिमा झल्किने झाँकीहरू प्रदर्शन गरिनेछ। समाजका अध्यक्ष…
पुरा पढौ