टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्धलाई यो समाजले एक समय उचाइमा पुर्यायो। प्रशंसाका फूल बर्सायो, वाहवाही गर्यो र उनीहरूको सम्बन्धलाई उदाहरणीय बनायो। तर, आज त्यही समाज उनीहरूको सम्बन्धमा आएको भनिएको दरारलाई सडकको तमासा बनाउन हतारिएको छ। हिजो आकाशमा पुर्याउने समाज आज आधा बाटोमै सडकमा पछार्न किन उद्यत छ? यो प्रश्न केवल टंक बुढाथोकी र अशोक दर्जीको सम्बन्धको मात्र होइन, हाम्रो सामाजिक चेतना, मानवीय संवेदना र दोहोरो चरित्रको पनि हो। हिजो बजारमा गीत गाउँदै र माग्दै हिँड्ने एउटा बालकलाई यही समाजका…
पुरा पढौ