टोकियो, जापान जापानको राजधानी टोकियोका प्रमुख २३ वडाहरूमा अब घरधुरी फोहर विसर्जनका लागि शुल्क लाग्न सक्ने सम्भावना बढेको छ। टोकियोकी गभर्नर युरिको कोइकेले हालै एक पत्रकार सम्मेलनमार्फत २३ वडाहरूमा पनि 'पेड हाउसहोल्ड वेस्ट डिस्पोजल' (शुल्कसहितको फोहर विसर्जन) प्रणाली लागू गर्न प्रोत्साहन गर्ने बताएकी छिन्। किन ल्याइँदैछ यो नियम? गभर्नर कोइकेका अनुसार, यो कदमको मुख्य उद्देश्य टोकियोमा फोहरको मात्रा घटाउनु र स्रोतहरूको पुनः प्रयोग (Resource Circulation) लाई प्रभावकारी बनाउनु हो। पत्रकार सम्मेलनमा उनले भनिन्, "फोहर विसर्जनका लागि प्रयोग गरिने अन्तिम डम्पिङ…
पुरा पढौ