टोकियो, जापान। जापानमा नेपाली भलिबलको निरन्तरता, संरक्षण र प्रवर्द्धनमा सक्रिय घुम्टे युवा परिवार जापानले आगामी अक्टोबर ८ तारिख बिहीबार ‘पाँचौँ सिल्भर रनिङ कप खुला पुरुष भलिबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ। प्रतियोगिता इबाराकी प्रान्तको उशिकुस्थित USHIKU SPORTS PARK GYMNASIUM मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। “खेलकुद, कला, संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापित घुम्टे युवा परिवार जापानले प्रवासमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबललाई जीवित राख्ने, नेपाली…
पुरा पढौ