सलमानको ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ…
पुरा पढौ
यी हुन् संसारकै फोहोरी मानिस, नुहाएका छैनन् ६५ वर्षदेखि
काठमाडौं । जाडोमा नुहाउन भनेपछि कमैले चासो देखाउँछन् । कतिपयले त दुई तीन हप्तासम्म नुहाउँदैनन् । दश वीस दिनसम्म नुहाएको छैन भन्दा हामीले भन्ने गर्छौं– कस्तो फोहोरी होला ? तर कल्पना गर्नुस्त, कुनै मानिसले दसवीस दिन, या एक दुई महिना होइन, वर्षौं र अझ ६५ वर्षसम्म नुहाएको छैन भन्दा पत्याउनुहुन्छ ? तर यो खबर भने साँचो हो । इरानका अमो हाजी संसारकैं सबैभन्दा कम नुहाउने व्यक्तिमा परिचित छन् । ८७ वर्षीय हाजी इरानको फार्स प्रान्तको देजगाह गाउँमा बस्ने गर्दछन् ।…
पुरा पढौ

