फुकुओका। जापानको फुकुओका सहरस्थित एक व्यापारिक भवनमा आइतबार साँझ छुरा प्रहारको घटना भएको छ। घटनामा चर्चित जापानी आइडल समूह 'HKT48' का एक कर्मचारीसहित दुई जना घाइते भएका छन्। आक्रमणमा संलग्न संदिग्ध व्यक्ति घटनालगत्तै फरार भएका छन्। आइतबार (१४ तारिख) साँझ ५ बजेतिर फुकुओका सहरको चुओ–कु, जिग्योहामास्थित 'मिजुहो पेपे डोम' (Mizuho PayPay Dome) सँगै जोडिएको 'BOSS E・ZO FUKUOKA' नामक व्यावसायिक भवनमा यो घटना भएको हो। के हो घटना? स्थानीय प्रहरीका अनुसार, एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी दुई जनालाई पछाडिबाट आक्रमण गरेका…
पुरा पढौ