गैर आवासीय नेपाली संघप्रति नेपाली समुदायलाई चासो र चिन्तन जागरूप गराउदै जापानबासी नेपालीहरुमा सचेतनामूलक कार्यक्रम गर्नका लागि एनआरएनए क्षेत्रीय समिति कान्साईले विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ ।आफ्नो २०११-२०२३ को कार्यकाललाई उपलब्धीमूलक बनाउदै जापानस्थित नेपाली समुदायमा सचेतनामूलक कार्यक्रमका लागि बिमा सम्बन्धी अनलाइन सेमिनार,तोकुतेइ गिनोउ सम्बन्धी अनलाइन सेमिनारको आयोजना गर्न लागिएको संयोजक दिलिप शर्माले जानकारी दिए ।जापानबासी नेपालीहरुलाई आफ़्नो परम्परा एक संस्कृतिप्रति भावनात्मक सम्बन्ध क़ायम राखिराख्न र घरदेशको नियास्रो न्यूनिकरण गराउनका लागि नेपालीहरुको महानपर्व विजय दशमीमा विभिन्न संघ संस्थासँग मिलेर शुभकामना…
पुरा पढौ