कावाशाकीमा मृतक गैरेको आइतबार जापान मै अन्तिम संस्कार गरिने, सहभागिताको लागि आफन्तको आग्रह,ठेगाना र समयसहित

-


     जनहित न्युज    
     असाेज १६ गते २०७८


नेपालको बुटबल घर भई जापानको कानागावा केन मिदोरी कु नागाचुता बस्ने मृतक विकास गैरेको आइतबार अन्तिम संस्कार गरिने भएको छ ।
गत आइतबार आफू बस्ने घरमा नै अप्रत्याशित मृत्यु भएका बुटवल उपमहानगरपालिका १२ का ३० वर्षीय गैरेको अक्टुबर ३ तारिकका दिन कावासाकी केनको कावासाकी शि कावासाकी कु ३-२-७ याकोमा दाहसंस्कार गर्न लागिएको मृतकका आफन्त दाजु निरन्जन गैरेले जानकारी दिए ।
कामदार भिसामा कार्यरत मृतक गैरे श्रीमतिसँग जापानमा बस्दै आएका थिए । डिप्रेशनका बिरामी रहेका गैरेले नियमित औषधी खाईरहेका र आफूलाई पछिल्लो समय अलि बढ़ी स्वास्थ्यमा समस्या रहेको आफूहरुलाई बताउने गरेको उनका आफन्तहरुले बताउछन ।
तीन दाजुभाई मध्यका एक रहेका मृतक गैरेको नेपालमा आमा र दुई दाजुको परिवार रहेको र जापानमा श्रीमतिसंगै रहेको बताईएको छ ।
आइतबार गरिने दाहसंस्कारमा सहभागी भैदिनका लागि
मृतकका दाजु गैरेले जापानबासी नेपाली समुदायलाई आग्रह गरेका छन । उनले भने परदेशमा रहदा हाम्रो परिवारमा परेको असामयिक पिडामा सान्त्वना प्रदान गर्न र मृतकप्रति श्रध्दाञ्जलि अर्पण गर्नका लागि अन्तिमसंस्कारमा सहभागी हुनका लागि आफन्तजन शुभ चिन्तक, साथीहरुमा अनुरोध गर्दछु ।
मृतक ग़ैरेको अन्तिम संस्कारका लागि ठेगाना र समय

Englis*Funeral Fire Schedule (Name of the dead) Mr. GAIRE BIKASH ● Fire Day and Time October 3, 2021 PM1:40 (Meet time) ●Place and Hall name Kawasaki Nanbu Saien

3-2-7 Yako, Kawasaki-ku, Kawasaki-shi, Kanagawa Prefecture TEL (044) 277-814603

A ccess】 ① Trains and Buses JR KawasakiStation.Getting off ▼ BUS JR Kawasaki Station East Exit 【1】 From the east exit. Bus stop number No. 14 Kanagawa City Bus To 「Shiohamaー川10系統・かわさき南部斎苑 経由 塩浜」行き ▼ Bus Start Time・・PM13:10 ▼ 『Kawasaki Nanbu Saien 』 Bus stop Get off

*There are several other bus routes. Other route buses walk a little from the bus stop. ② Taxi (15 minutes) ★ 約2,200円

JR Kawasaki Station.Getting off. JR Kawasaki Station East Exitー Taxi ▼ 『Kawasaki Nanbu Saien』 Taxi stop

【日本語】 *葬儀スケジュール* (氏名) ガイレ ビカス 様 🔴【火葬の日】 2021年10月3日

🔴【集合時間】 PM13:40 場所 神奈川県 川崎市 川崎区 夜光 3ー2ー7 【交通機関】 ① JR川崎駅東口より 川崎市営バス 14番乗り場 PM1:10発 『かわさき南部斎苑 経由 塩浜』行き ▼ 『かわさき南部斎苑』下車 *他にもいくつかのバス路線があります。 他のバスは、降りてから少しあるきます。 ② タクシー JR川崎駅東口より ▼ 『かわさき南部斎苑』 ¥2,200ー (15分)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?