समाज

स्थानीयले रोग लुकाउदा कोरोना रोकथाम र नियन्त्रणमा समस्या

बिश्वलाई आक्रान्त बनाएको कोरोना भाईरसका बिभिन्न लहरहरुको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना महामारीको यो समयमा संक्रमितको संङ्ख्या बढिरहेको अवस्थामा अस्पतालमा उपचार अभाव भन्दै घरमै रोग लुकाउने स्थानीयको बानीले थप रोकथाम र नियन्त्रणमा समस्या श्रृजना भएको छ । गत जेठ १५ गते गलकोट नगरपालिका वडा नम्वर २ को  घसघसा निवासी  ७१ बर्षीय तिल कुमारी श्रीसलाई समान्य रुघा तथा खोकी लाग्यो, उहाँले अस्पतालमा बिरामीको चापको कारण विरामी निको हुने भन्दा थप हत्तोसाहित भएर दुर्घटना भएको दिनदिनै समाचार सुनेको आधारमा कसैलाई… पुरा पढौ

एनआरएनए जापानमा अनियमितताको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझायो

जापान ÷ एनआरएनए जापानको विभिन्न चरणमा भएका अनियमितताहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले जापानमा ८ सय ४३ मान भन्दा बढि रकम अनियमितता भएको प्रतिवेदन आइसीसी केन्द्रलाई बुझाएको छ ।एनआरएनए जापानमा अनियमितता भएको बहसबाट विवादमा तानिएपछि छानबिनका लागि गठित उच्च स्तरीय समितिले ६ महिना लामो छानबिन पछि एनआरएनए जापानले सो रकम बेरुजुका रुपमा देखिएको आर्थिक अनियमितता भएको निष्कर्ष सहितको प्रतिबेदन आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।एनआरएनए जापानमा २०१७ देखि २०२० सम्ममा भए गरेका अर्थिक क्रियाकलापलाई सुक्ष्म… पुरा पढौ

सामाजिक अभियन्ता सविनले बाडे राहत

बागलुङ / कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका बागलुङ नगरपालिका वाड नम्बर १२ अमलाचौरको माझी बस्तीमा त्यहाँका युवाहरूले खाद्यान्न वितरण गरेका छन ।त्यस टोलमा रहेका बिपन्न परिवारहरूलाई कोरोनाको महामारीका कारण दैनिक जीवन निर्वाह मै समस्या सृजना हुन पुगेकोले सारंगीका १९ घरधुरीलाई खाद्यान वितरण गरिएको सामाजिक अभियन्ता सविन पाठकले बताउनु भयो ।कोरोनाको संक्रमण रोक्नका लागि स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका कारण दैनिक आम्दानी गरेर जीवन निर्वाह गर्ने परिवारलाई निकै समस्या सृजना भएकोले केही राहत पुगोस भनेर सामग्री वितरण गरिएको पाठकले बताउनु… पुरा पढौ

ढोरपाटनमा लागु औषध र भरुवा बन्दुक सहित २ जना पक्राऊ

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाबाट लागु औषध र भरुवा बन्दुक सहित २ युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्धारा, ढोरपाटन नगरपालिका वडा नं. ४ भागीँमा स्थानिय दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो च’रेस र ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित रङ्गेहात पक्राउ परेका हुन् । सुकाकीको आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुसँगबाट चरेश, गाँजाको धूलो र भरुवा ब’न्दुक जफत गरिएको ईलाका प्रहरी कार्यलय बुर्तिबाङ प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।… पुरा पढौ

निषेधाज्ञाको कारण मानव सेवा आश्रम संचालन गर्न हम्मेहम्मे

विशुद्व नेपालीहरूकाे मात्र सहयोगमा संचालन भइरहेको मानव सेवा आश्रम काेराेना भाइरस काेभिड लाई लक्षित गरि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपछि आश्रममा सहयोग आउने क्रम घटेर गएको छ ।आश्रम यतिबेला सहयोगी मनका धनी ब्यक्तिहरू निषेधाज्ञाकाे कारण हिडदुल गर्न नपाएपछि आश्रम संचालन गर्न हम्मेहम्मे परिरहेको छ । छाेरा छाेरीकाे जन्मदिन बाबा आमाकाे स्मृतिमा गरिने सहयोग बाट संचालन हुदै बागलुङकाे मानव सेवा आश्रममा सरकारले लगाएको निषेधाज्ञाकाे कारण प्रभावित बन्दै गइरहेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ मा अवस्थित मानव सेवा आश्रम विशुद्ध रूपमा… पुरा पढौ

अमलाचौरमा युवाहरुले राहत बाँडे

बागलुङ / कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका बागलुङ नगरपालिका वाड नम्बर १२ अमलाचौरको दलित बस्तीमा त्यहाँका युवाहरूले खाद्यान्न वितरण गरेका छन ।गायकहरूको बाहुल्यता रहेको सो टोलमा सामाजिक अभियन्ता सविन पाठकको पहलमा १० घरधुरीमा २० हजार बराबरको दैनिक उपभोग्य सामानहरू वितरण गरिएको बताईएको छ । कोरोनाको संक्रमण रोक्नका लागि स्थानीय सरकारले निषेधाज्ञा जारी गरेका कारण दैनिक आम्दानी गरेर जीवन निर्वाह गर्ने परिवारलाई निकै समस्या सृजना भएकोले केही राहत पुगोस भनेर सामग्री वितरण गरिएको पाठकले बताउनु भयो ।आमलाचौरका युवाहरुले कोरोनाबाट समस्यामा… पुरा पढौ

स्व. थापाको परिवारलाई सहयोग गर्न अभियान संचालन 

गलकोट नगरपालिका वडा नम्वर ७ मल्म निवासी हाल गलकोटको हटिया बजारमा होटल ब्यवसाय संचालन गदैं आउर्नुभएका स्वर्गिय भिम बहादुर थापाको परिवारलाई सहयोग अभियान संचालन भएको छ । केही दिन पहिले ३८ बर्षीय थापालाई स्वास्थ्यमा समस्या श्रृजना भएपछि आरोग्य अस्पतालमा जानुभएको थियो । अस्पतालमा उहाँको स्वास्थ्य  समस्याबारे सामान्य परामर्श पछि अक्सिजन परिक्षण गर्दा कमी देखीएकोले अक्सीजन सहित तत्कालै उपचारको लागी उहाँ चरक अस्पताल पोखरा जानुभयो । थापालाई कोरोना संक्रमण पुष्टि भएकोले सघन कक्षामा राखेर उहाँको उपचार सुरु भयो । थापाले करिब ३… पुरा पढौ

निवर्तमान संघीय सांसद पौडेल स्वास्थ्य सामग्रीसहित निर्वाचन क्षेत्रमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं.२ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोटका २ पालिका सहित निर्वाचन क्षेत्रमामा आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।  कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका आप्mनो निर्वाचन क्षेत्रका नागरिकको उपचारको लागि निवर्तमान सांसद पौडेलले गलकोट नगरपालिका अस्थायी कोभिड अस्पतालको  हरिचौरमा माक्स, स्यानिटाइजर, थर्मगन, ग्लोब्स लगायत अन्य औषधिसहित २८ प्रकारका सामग्री  अस्पतालका हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै पौडेलले सांसद पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधैं जनतामाझ… पुरा पढौ

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा गलकोट नगरपालिकाको भूमिका

लकडाउनको सुरुवातको समयमा प्रहरी प्रशासन, उद्योगी, व्यावसायी तथा सामाजिक संघ सस्थाहरुको समन्वयमा सचेतनाका कार्यक्रम संचालन गरेको नगरपालिकाले गलकोट नगर संकट ब्यबस्थापन समितिको गठन गरि प्रभाबकारी रुपमा काम संचालन गरेको नगरपालिको स्थानीयको सहयोगमा गलकोट नगरपालिकाको दुदिलाभाटी क्वारेन्टाई निर्माण, समुदाय स्तरमा कोरोना संक्रमण फैलिन बाट रोक्न, वडा तहमा क्वारेन्टाईन निर्माण, स्वास्थ्य स्वयम सेबिकाको परिचालन गरि भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकहरुको पहिचान जस्ता क्रियाकलाप संचालन गरेको थियो । हरिचौरमा स्थानपना गरिएको ११ शैयाको अस्थायी कोभिड अस्पताल गलकोट क्षेत्रबाहिरबाट आउने नागरिकको चाप अनुसार… पुरा पढौ

फेरि थापियो उपत्यकामा निषेधाज्ञा, अब जेठ ३१ गतेसम्म

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेध आदेश लम्बिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (बुधबार) बसेको बैठकले निषेध आदेश जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। वैशाख १६ गते सुरु भएको निषेध आदेश गत जेठ १४ देखि थप कडा पारिएकोमा हाल केही खुकुलो पार्दै जेठ ३१ गतेसम्मलाई लम्ब्याइएको छ। यसअघि खाद्यान्न पसलसमेत बन्द गरिएकोमा अब किराना, डिपार्टपेन्टल, पुस्तक पसललगायत बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ। थप गरिएको निषेध आदेशको अवधिमा विकास निर्माणको काम गर्न पाइने भएको छ… पुरा पढौ