बागलुङ अक्सिजन राहात टोलीले आज गलकोट नगरपालिकालाई ३ ओटा अक्सिजन सिलिन्डर सहयोग प्रदान गरेको छ । ढोरपाटन नगरपालिका वडा न १ निवासी राजु श्रेष्ठको सयोजकत्वमा दिपेन्द्र श्रेष्ठ, यामु पौवी, आकास युएसवि थापा, केशव बिक्रम सिह ,कमल भुसाल लगायतले गठन गरेको बागलुङ अक्सिजन राहात टोलीले अक्सिजन सिलिन्डर सहयोग गरेको हो । बागलुङ अक्सिजन राहात टोली गलकोटका संयोजक केशव विकम सिहले आज गलकोट नगरपालिकाको कार्यालयमा नगर प्रमुख भरत शर्मा गैरे र उप प्रमुख रेनुका काउचालाइ अक्सिजन हस्तान्तरण गर्नुभएको थियो । ४८ केजीका…
पुरा पढौ