तस्विर समाचार

परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्कियो, ८८.१ प्रतिशत नागरिका सरकारको निर्णयको विरुद्धमा

काठमाडौँ — जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ । जापानको उक्त निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन् । मंगलवार बसेको जापनको मन्त्रीपरिषद्को बैठकले बिहीवारदेखि परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्ने निर्णय गरेको थियो । प्रशान्त महासागरसँग जोडिने देश, स्थानीयहरुले बिरोध जनाउँदा समेत जापान सरकारले सो निर्णय गरेपछि आन्दोलन झनै चर्किएको हो ।  साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले… पुरा पढौ

कुरौटे समाज

आफ्नै समाजलाई अलि कुरौटे समाजभन्दा अलि तितो लाग्न सक्छ । तर वास्तविक यहि हो । स्वीकार्नुको म संग पनि बिकल्प छैन् जसरी मृत्यु सर्व स्वीकार्य छ । त्यस्तै सर्व स्वीकार्य बन्दै गरिहेको छ नेपाली समाजमा कुरौटे प्रवृत्ति ।हावी पनि किन नहोस् सुन्ने कान भन्दा बढि बोल्ने एक मुख चलाउन कै लागि चोक चोक र गल्ली गल्ली देखि समाजिक सञ्जालमा रोजगारी मिलेपछि ।कसैले केहि राम्रो गर्न खोजो समाजका कुरौटे कुरा काट्दै हिँड्छन् । कसैले केही राम्रो गर्न खोजो समाजका कुरौटे भड्काउँदै… पुरा पढौ

गलकोट समाज जापानको वार्षिक साधारण सभा जापानको टोकियोमा हुने

जापानमा रहेका सक्रिय सामाजिक संघ सस्था मध्यको गलकोट समाज जापानले वार्षिक साधारण सभा गर्ने भएको छ ।  सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्य गरेर छुट्टै पहिचान बनाएको समाजले आफ्नो स्थापनाकालमै पहिलो पटक आगामी सेप्टेम्बर ५ तारिक बिहान ११ बजेदेखि जापानको टोकियो स्थित सोलामारीको मुरा हलमा वार्षिक साधारण सभा गर्न लागेको महासचिब लक्ष्मण कार्कीले जानकारी दिए ।  विभिन्न पेशा,व्यावसाय, अध्ययन लगायतका लागि जापानभित्र रहेका सम्पूर्ण गलकोटबासी लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, भातृत्व, सद्भाव, सहयोग र… पुरा पढौ

एनआरएनए जापानले हरितालिका तिजको अवसरमा पञ्चमी पूजासहित विषेश कार्यक्रम गर्ने

नेपाली महिलाको चाड हरितालिका तिजको अवसरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानद्वारा तिज तथा ऋषि पञ्चमी विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।जापानमा रहेका नेपाली नारीहरूलाई हरितालिका तिजको नियास्रो मेटाउन र नेपाली सस्कृति परम्परालाई दोस्रो पुस्तामा हस्तान्तरण गराउने उदेश्यले सेप्टम्बर १९ तारिक टोकियोको कमाता स्थित चौतारो रेष्टुरेण्टमा उक्त कार्यक्रम गरिने भएको कार्यकमकी संयोजक तथा एनआरएनए जापानकी सचिव चन्द्राकुमारी केसी अधिकारीले जानकारी दिइन ।“जापानमा रहेका नेपाली दिदीबहिनीको सहभागितामा मनोरन्जनसगै शुभकामना आदान प्रदान गरी आत्मीयता, सद्भाव बढाउदै रितीरिवाज, सस्कृतिलाई जगेर्ना… पुरा पढौ

धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु

धादिङको गजुरीमा भएको बस दुर्घटनामा कम्तिमा पनि ८ जनाको मृत्यु भएको छ।  प्रहरीले उद्धार गरेकामध्ये ८ जनाको मृत्यु भएको छ भने १७ जनालाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दीपक न्यौपानेले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।  काठमाडौंबाट पोखरा हुँदै बेनी, बागलुङ तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान करिब ११ बजे बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहरामा सडकबाट करिब ४० मिटर तल नदीमा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा ६ जना… पुरा पढौ

जापानको टोकियोमा प्राकृतिक प्रकोप सम्बन्धी पूर्व तयारी अभ्यास हुने

प्राकृतिक प्रकोप आइपरेको समयमा तत्काल बच्नका लागि अपनाउनु पर्ने उपायका बारेमा सचेतना जनाउनका लागि जापानको टोकियोमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास हुने भएको छ ।टोकियो महानगरीय प्रहरी विभाग आयोजक र एनआरएनए जापान सह आयोजक रहने गरि अगस्ट ३१ तारिक टोकियोको नाकानो स्थित सिकिनो मोरी पार्कमा उक्त अभ्यास गरिन लागेको एनआरएनए जापानकी उपाध्यक्ष डा एलिजा केसी भण्डारीले जानकारी दिइन ।प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै तत्काल त्यस्तो अवस्थामा अपनाउनु पर्ने कुराका बारेमा सचेतना दिनका लागि स्टाम्प र्यालीसहितको पूर्व तयारीको अभ्यास सो… पुरा पढौ

एनआरएनएलाई सबैको आशा र विश्वासको केन्द्र बनाउने योजनासहित कंडेलको डिआरसीमा उम्मेदवारी

गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा दिपक कंडेलले उम्मेदवारी घोषणा गरेका छन ।जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील कंडेल विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका हुन ।एनआरएनएको अभियानमा लामो समयदेखि सक्रिय कंडेल हाल उप संयोजक(डिआरसी)… पुरा पढौ

एनआरएनए एसिया प्यासिफ़िकको उप संयोजकमा श्रवण सत्यालले दिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालमा एसिया प्यासिफ़िक क्षेत्रीय समितिको उप संयोजकका लागि श्रवण सत्यालले उम्मेदवारी दिएका छन्।एनआरएनए आइसीसीका सदस्य समेत रहेका सत्याल जापानमा रहेर व्यावसायी गरि एक दशकभन्दा बढी समयदेखि एनआरएनएको अभियन्ता, साहित्यिक र वैचारिक संघ सस्थाका विभिन्न पदमा बसेर काम गरिसकेका छन्।“अबको एनआरएनए साझा एनआरएनए भन्ने मान्यतालाई स्थापित गराउनका लागि डिआरसीमा उम्मेदवारी घोषणा गरेको हुँ ।” डिआरसीका प्रत्यासी सत्यालले भने-“लामो समयसम्म एनआरएनएका साथै सामाजिक सेवाका सबैखाले गतिविधिमा सरिक भइसकेका छु यस भित्रका आरोह र अवरोह देखेर नै… पुरा पढौ

नब्बे प्रतिशत विद्यार्थीमा पढाइप्रति रुचि घट्यो, शिक्षा प्रणालीमै समस्या

गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ विद्यार्थीलाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ ।  त्यसैगरी, १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत ननग्रेडिङ (एनजी)मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर, ननग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने… पुरा पढौ

मनमा हुण्डरी बोकेका शान्त प्रचण्ड

अमेरिकी पत्रकारिताका भीष्म पितामह वाल्टर लिपम्यानले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘सरकारले दिएका सबै समाचार कमबेसी ‘व्यवस्थित’ नै हुन्छन्। सरकार र पत्रकारबीचको सम्बन्ध त्यतिबेलासम्म सुमधुर रहन्छ जबसम्म पत्रकार सरकारका कामलाई आलोचनात्मक आँखाले हेर्दैन। यो चलन सनातनदेखि निरन्तर चलेको छ। आगामी दिनमा पनि अक्षुण रहनेछ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका मुख्य कार्यकारी हुनुहुन्छ। तर, बुधबार अपरान्ह उहाँले आयोजना गर्नुभएको नेपालका पच्चीस जना स्वनामधन्य सम्पादकहरूसँगको भेटघाट कार्यक्रममा खुलेर कुरा गर्नुभयो। उहाँका कुरा ‘व्यवस्थित’ गरिएको जस्तो लागेन। खासमा यो औपचारिक पत्रकार सम्मेलन पनि थिएन। तर,… पुरा पढौ