मानिसको परिचय उसको बोलीचालीबाट स्पष्ट हुन्छ । उसको संस्कार र उ कस्तो परिवेशबाट हुर्के बढेर आयो, उसले प्रयोग गर्ने शब्दहरूले उसको पहिचान बनाएको हुन्छ । हामी चलनचल्तीमा थाहा नै नपाईकन कति मिठा र गुनिला अनि आदरभाव प्रकट हुने शब्दको प्रयोग गरिरहेका हुन्छौ-अनि समाजमा चिनेजानेका मान्यजनहरूले “आहा-यसको उसको छोरा/छोरी” कति राम्रो, कस्तो राम्रो संस्कारमा हुर्के बढेको भनेर जस, इज्जत सम्मान र सामाजिक प्रतिष्ठा दिन्छन् । उ एक जनाको मात्र कहाँ हो र सँगसँगै उसको अभिभावकको मान सम्मान अभिमान उचो हुन्छ ।…
पुरा पढौ