जापानले विदेशी पर्यटकको लागि प्रवेश अनुमति दिन लागेको भन्ने समाचारहरूमा कुनै सत्यता नभएको र कोरोनाभाइरसको सम्भावित पुनरुत्थानको लागि प्रयास गरिरहेको हुदा पर्यटकहरूको लागि प्रवेश पुन: सुरु गर्ने कुनै योजना समेत नरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन ।विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने कुनै निश्चित कार्यतालिका तय भइ नसकेकोले कोभिड–१९ संक्रमणको अवस्था र अन्य राष्ट्रले चालेका सीमा नियन्त्रणका कदमलाई हेरेर सरकारले थप निर्णय गर्ने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा किशिदाले बताए। बिस्तारै आफ्नो कडा सीमा नियन्त्रणहरू खुकुलो पारेको जापानले आइतवारदेखि व्यवसायी, विद्यार्थी…
पुरा पढौ