कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जापान सरकारले सिमा नियन्त्रण गरि विदेशी नागरिकहरूको प्रवेशमा गरेको कडाइका कारण अघिल्लो वर्षको तुलनामा सन २०२१ मा विदेशी नागरिकको संख्या ४.४ प्रतिशतले कमि हुदापनि नेपालीको संख्या बढेर ९७ हजार १०७ रहेको छ।अध्यागमन सेवा एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार जापानमा बस्ने विदेशीहरूमा नेपालीहरूको संख्या छैठौ स्थान रहेको छ । गत वर्षको तुलनामा यस वर्ष १ हजार १ सय २७ जना नेपालीको संख्या बढेको तथ्यांकमा उल्लेख गरिएको छ । जापानमा चीन, भियतनाम, कोरिया, फिलिपिन्स, ब्राजिल…
पुरा पढौ