नेपाली जनप्रगतिशील मंच जापान, संस्कृति, पर्यटन तथा अतिरिक्त विभागको आयोजनामा नेपाली नया वर्षको अवसरमा शुभकामना साँझ-२०७९ तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।जापानको टोकियो स्थित शिनओकुवोमा भएको सो कार्यक्रममा नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा माओवादीका ऊम्मेदवारहरूलाई विजयी बनाउनका लागि प्रवासमा रहेकाहरूले आफ़नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नका लागि माओवादी प्रवास समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठले आग्रह गरे ।मंचको लागि संगठित रूपमा आफ़नो प्रभाव देखाउने उपयुक्त अवसर आगामी निर्वाचन भएकोले संस्थागत रूपमा सक्रिय सहभागिता हुनु पर्नेमा अर्का प्रवास समन्वय…
पुरा पढौ