समाज

वैदेशिक रोजगारी : ढुक्क नहुन्जेल बुझौँ र ठगिनबाट बचौँ

वैदेशिक रोजगारी अहिले नेपाली समाज र राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख अङ्गको रूपमा स्थापित भइसकेको छ । स्वदेशमा रोजगारीको अवसर कम भएका कारण गुजाराका लागि विदेश जाने युवाको संख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल दैनिक एक हजार नेपाली युवा रोजगारीका लागि विदेश जाने गरिरहेका छन् । हाल बत्तीस लाखभन्दा बढी नेपाल वैदेशिक श्रम वा रोजगारीमा छन् । साथै, अनौपचारिक रुपमा साठी लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत रहेको अनुमान छ । गत आ.व. मा मात्र १६६,६९८ जना वैदेशिक… पुरा पढौ

कोरोना भाईरसको ओमिक्रोन भेरियन्ट BA.2 का कारण सामाजिक गतिविधिहरू रोक्न आवश्यक छैन: मुख्य सल्लाहकार शिगेरु ओमी

जापानको कोरोनाभाइरस सम्बन्धी मुख्य सल्लाहकारले हाल देखापरेको ओमिक्रोन भेरियन्ट BA.2 का लक्षणहरू अघिल्लो स्ट्रेनहरू भन्दा कम गम्भीर रहेकोले देशले अब सामाजिक गतिविधिहरू "पूर्ण रूपमा" रोक्न आवश्यक नरहेको बताएका छन ।मुख्य सल्लाहकार शिगेरु ओमीले जापानी संचारमाध्यम क्योदो न्यूजसँगको अन्तर्वार्ताका क्रममा जापानको कोरोनाभाइरसको अवस्था नयाँ चरणमा प्रवेश गरेकोले सरकारले अप्रिल २०२० मा देशमै पहिलो पटक कोभिड-१९ को कडा नियन्त्रणहरूमा ध्यान केन्द्रित गर्दै विभिन्न राज्यमा आपतकालिन घोषणा गरिएको जस्तो विद्यालय र डिपार्टमेन्ट स्टोरहरू बन्द गर्ने जस्ता उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका… पुरा पढौ

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन 

बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ। बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच÷सात घरमा मात्रै बसोबास छ। उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन्। श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ। धौलागिरि क्याम्पसबाट दश जोड दुई उत्तिर्ण गरेका थापाले दुई वर्ष कुखुरापालन गरे। विसं २०७२ को भूकम्पपछि काठमाडौँको कुखुरापालन छोडेर उहाँ बाख्रापालन गर्न गाउँ फर्किएका हुन्। अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन्। अब… पुरा पढौ

जापानको अनौठो नग्न पर्व अर्थात् हादाका माचुरी

जापानमा एउटा अनौठो पर्व छ । हादाका माचुरी भन्ने । यसलाई नाङ्गो मानिसको उत्सव पनि भनिन्छ जुन सबैभन्दा विलक्षण जापानी चाडहरू मध्ये एक हो । यसमा विश्वभरका मानिसहरू उपस्थित हुन्छन् । जापानको सैदाइजी मन्दिरमा हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबार हुने यो पर्व छिट्टै जापानी संस्कृतिको एउटा उल्लेखनीय पक्ष बनेको छ । लगभग पूर्ण नग्न १० हजार पुरुषहरूले राति चिसो खप्दै ५०० वर्ष पुरानो रीतिरिवाज मनाउने गर्दछन ।  महोत्सवको उत्पत्ति image credit – screen shot via thadpope.com ओकायामाको सैदाइजी मन्दिरमा भएको… पुरा पढौ

डाक्टर पढ्न यस्तोसम्म अपराध : १८ लाख तिरेर भारतबाट समेत परीक्षार्थी ल्याइयो, पाँच जना हिरासतमा 

एमबिबिएस पढ्न परीक्षार्थीले प्रवेश परीक्षामा खेताला परीक्षार्थी प्रयोग गरेको खुलेको छ। प्रवेश परीक्षामा सहभागी विध्यार्थीहरुले किस्ट कलेजमा एमबिबिएस पढिरहेका विद्यार्थीलाई परीक्षार्थीको रूपमा प्रयोग गरेको खुलेको हो। चिकित्सा शिक्षा आयोग, सानो ठिमी, भक्तपुरले लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा केन्द्रमा गएका पाँच जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।  प्रहरीले अमर पण्डित, अनिकेत चौधरी, राम आशिष यादव, ईस्तियाख अहमद र सन्नी कुमार साहलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन्।… पुरा पढौ

सन्देश बने वाईसियलको अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग गलकोट नगरपालका वडा नम्वर ६ को पुर्नगठन गरिएको छ ।वाईसियल गलकोट नगरपालिका वडा नम्वर ६ को भेलाले सन्देश बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय वाईसीयल वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा याम बहादुर गोतामे, सचिव लक्षु बुढाथोकी, सह–सचिव लाल बहादुर अधिकारी लगाएत चएन हुनुभएको हो । एक उपाध्यक्ष र एक सहसचिव पछी थप गरिने वाईसीयल वडा कमिटिले जनाएकाे छ । भेला वाईसियल गलकोट नगरपालिका वडा नम्वर ६ का अध्यक्ष… पुरा पढौ

जापानले १४० वर्षपछि क़ानून परिमार्जन गरि वयस्कको उमेर १८ वर्ष क़ायम गर्दै

जापानले १४० वर्षपछि पहिलो पटक अप्रिल महिनामा नागरिक संहिता परिमार्जन गरेर वयस्कको उमेर २० बाट १८ वर्षमा झार्ने वयस्कको कानुनी परिभाषा परिवर्तन गर्दै १८ र १९ वर्षका बालबालिकाका लागि नयाँ स्वतन्त्रता र जिम्मेवारीहरू तोक्ने भएको छ ।युवाहरूलाई सक्रिय सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्यले अभिभावकको सहमति बिना विभिन्न क़ानूनी कार्य गर्न अनुमति दिएपछि उनीहरू सहज हुने लक्ष्यका साथ सो नागरिक संहिता परिमार्जन गरिन लागेको जापानी संचारमाध्यमहरूले जनाएका छन । १८ र १९ वर्षका वयस्कहरू आपराधिक कार्यमा संलग्न रहि अपराधीक क्रियाकलाप गरेमा… पुरा पढौ

जापानमा परराष्ट्र मन्त्रालयको भवनमा कार ठोक्काउने व्यक्ति पक्राऊ   

टोकियोमा रहेको परराष्ट्र मन्त्रालयको भवनमा आफ्नो कार ठोक्काएको अभियोगमा ४५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार बेलुका साढे ६ बजे मन्त्रालयको प्रवेशद्वार नजिकैको एउटा पिलरमा कार ठोक्किएपछि प्रहरीले योजनाबद्द रूपमा नै संरचना तोडफोड गर्ने नियतले कार ठोक्काएको आशंकामा घटनास्थल बाट नै ति व्यक्तिलाई पक्राउ गरेको हो ।घटनाको प्रत्यक्षदर्शी क्योदो न्युज रिपोर्टरका अनुसार टक्कर पछि ती व्यक्तिले गाडीबाट बाहिर निस्किएर बारम्बार चिच्याउदै भने "मैले परराष्ट्र मन्त्रालयसँग केही कुरा गर्नु थियो।"मन्त्रालयका सुरक्षा अधिकारीहरूले टोकियो निवासी ती व्यक्तिलाई भुइँमा सुत्न… पुरा पढौ

ग्रामीण बस्तीलाई डिजिटल युगमा जोडन टेलिकमको सेवा विस्तार

मोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्थ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ । कुश्मा नगरपालिका वडा नं १४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरि टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याए सँगै सेवाग्राही लाभान्वित भएका छन । टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ७ को रापु राम्जा वडा नं ८ चित्रे,… पुरा पढौ

अन्तत: पल शाह भए जेल चलन (अदालतको फ़ैसलाको पूर्ण पाठसहित)

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको नायक पूर्णविक्रम शाह भनिने पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । शाहका म्यानेजर कृष्णप्रसाद जोशी पनि मतियारको रूपमा संलग्न भई दोषी किटान भएका छन् । जोशीलाई एक लाख धरौटीमा साधारण तारेखमा रिहा गरिएको छ । पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको… पुरा पढौ