सन्देश बने वाईसियलको अध्यक्ष

-


     जनहित न्युज    
     चैत्र १७ गते २०७८


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग गलकोट नगरपालका वडा नम्वर ६ को पुर्नगठन गरिएको छ ।
वाईसियल गलकोट नगरपालिका वडा नम्वर ६ को भेलाले सन्देश बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय वाईसीयल वडा कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा याम बहादुर गोतामे, सचिव लक्षु बुढाथोकी, सह–सचिव लाल बहादुर अधिकारी लगाएत चएन हुनुभएको हो । एक उपाध्यक्ष र एक सहसचिव पछी थप गरिने वाईसीयल वडा कमिटिले जनाएकाे छ ।

भेला वाईसियल गलकोट नगरपालिका वडा नम्वर ६ का अध्यक्ष हिरा वस्नेतको अध्यक्षता तथा नगर सदस्य सन्जय नेपालीको सञ्चालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?