तस्विर समाचार

१० मध्ये ६ जना महिलाले श्रीमानलाई कुट्ने गरेको अध्ययनले देखायो

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भारतको राजस्थानको त्यस भिडियोमा एक जना महिलाले आफ्नो श्रीमानलाई काेठाभित्र क्रिकेटको ब्याटले पिट्दै गरेको देखिन्छ । पिटाइ खाने ती व्यक्ति स्थानीय एक विद्यालयका प्रधानाध्यापक भएको र उनको नाम अजित सिंह भएको बताइएको छ । उनको घरको सीसी क्यामेरामा कैद भएको यस भिडियोमा श्रीमतीले नराम्रोसँग पिटेको दृश्य देखिन्छ । भारतमा आफ्नो श्रीमतीको पिटाइ खानेमा अजित सिंह एक्लो व्यक्ति भने होइनन् । भारतमा प्रत्येक दशमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले… पुरा पढौ

शृंखलाबद्ध आतंकवादी हमला गर्ने जापानी रेड आर्मीका पूर्व प्रमुख शिगेनोबु  रिहा

आधा शताब्दीअघि शृंखलाबद्ध आतंकवादी हमला गर्ने जापानी रेड आर्मी समूहका संस्थापक फुसाको शिगेनोबु २० वर्षको सजाय काटेर शनिबार कारागारबाट रिहा भएकी छन।रिहाई पछि बिहान ८ बजेतिर स्वतन्त्र भएर हिडेकी ७६ वर्षीया शिगेनोबुलाई उनका वकिल र समर्थकहरूद्वारा पश्चिमी टोकियोको अकिशिमामा रहेको पूर्वी जापान मेडिकल करेक्सन सेन्टर बाहिर भव्य स्वागत गरेका थिए । सन् १९७० को दशकमा अपहरण तथा अपहरणमा संलग्न अन्तर्राष्ट्रिय आतङ्ककारी समूहको नेतृत्व गरेको आरोपमा उनलाई पक्राउ गरि जेलमा राखिएको थियो।रिहाईपछि शिगेनोबुले नजिकैको पार्कमा जम्मा भएका पत्रकारहरूसँग कुरा गर्दै जापानी… पुरा पढौ

लोटरी चिठ्ठा लुटपाटको प्रयास गरेको भन्दै जापान प्रहरी द्वारा एक नेपाली पक्राऊ

जापानको किताक्युसुको कोकुराकिता-कु मा रहेको चिठ्ठा काउन्टर नजिकैबाट लुट्ने प्रयास गरेको आरोपमा एक नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको छ ।आरकेबी न्यूजले प्रकाशित र प्रशारित गरेको समाचारका अनुसार पक्राउ पारेका २४ वर्षीय प्रकाश अधिकारी रहेको प्रहरीले बताएको छ । आरोपित अधिकारीले भने आफूले अँगालो हाल्ने प्रयास गरेको तर खाममा रहेको चिठ्ठा लुटपाटको कुनै प्रयास नगरेको भन्दै आरोप अस्वीकार गरेको छन ।समाचारमा जनाईए अनुसार बिहिबार बिहान १० बजेतिर किताक्युसुको कोकुराकिता–कु फुरुसेनबामाची सडक नजिकै रहेको लोटरी किन्ने पसलमा ५८ वर्षीय एक व्यक्तिको ३०… पुरा पढौ

सडकको निश्चित ‘डेन्सिटी’, ‘टेम्प्रेचर’ र ‘कम्प्याक’ हुन्छ, यसको अनुगमन महानगरले गर्छ- बालेन्द्र साह प्रमुख काठमाडौँ महानगरपालिका

काठमाडौँ — मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७ सय ६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘र्‍यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् ।  संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको… पुरा पढौ

नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा

भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो उनी चढेको गाडी दुर्घटनामा परेको हो । उनको टाउकोमा चोट लागेको छ । प्रहरी स्रोतका अनुसार उनी चढेको गाडीको टायर पन्चर हुँदा दुर्घटनामा परेको हो । शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको छ । उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ। उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल… पुरा पढौ

आपत्‌ परेका बेला सजिलै गुहार माग्न सकिने मोबाइलको यो फिचरबारे तपाईंलाई थाहा छ ? 

०७१ मा आयोजना भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक युवतीले आयोजकले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् । आफूलाई पेय पदार्थमा केही मिसाएर दिएकाले आफू अर्धबेहोस भएको र सोही अवस्थामा आफू बलात्कृत भएको उनले बताएकी छन् ।  जोकोहीलाई यस्तो स्थिति निम्तिन सक्छ । त्यस्तो अवस्थामा के गर्ने ? बलात्कारजस्तो घटना नभए पनि अपहरण, कुटपिट वा लुट्ने नियतमा फस्नुभएमा के गर्ने ? अथवा होसमै रहे पनि यस्तो समस्याबाट के गरी बच्ने ? कसलाई पहिला सम्पर्क गर्ने ? कसरी छिटो र धेरैलाई… पुरा पढौ

निजगढ अन्तराट्रिय विमानस्थल निर्माण सर्वोच्चद्वारा रोक्ने फैसला गरिनु दूभाग्यपूर्ण !!

निजगढ अन्तराट्रिय विमानस्थल निर्माणको स्थान पहिचान लगायतका लागि मुलुकको करिव ३ दशकको मेहनत लागेको छ । आजको सर्वोच्चको फैसलापछि मुलुकको ३ दशक देखिको परिश्रम खेरा गएको छ । सर्वोच्चको फैसला दूभाग्यपूर्ण छ ।विमानस्थल निर्माणमा सरकार लगायतका अंगहरुको खासै तत्परता नदेखिदा मलाई यसमा संशय पैदा भएको थियो । यस सम्वन्धमा आज मैले संसदमा पनि कुरा राखेको छु । म साँसद भएपछि अलिकति भएपनि यसमा सूक्ष्म अध्ययन गरेको थिए । मेरो निष्कर्ष परियोजना वन्नुपर्दछ भन्ने थियो । तर राज्यका अंगहरुको ढिलासुस्ती लगायतका… पुरा पढौ

क्यान्सर पिडित सुनारलाई जापान र अमेरिकामा रहेका गलकोटेले गरे आर्थिक सहयोग

गलकोट नगरपालिका वडा नं २ नरेठाँटी जस्पुरका क्यान्सर पिडित डिल कुमारी सुनारको उपचारको लागि संकलित ६ लाख ८६ हजार ७ सय ७६ रुपैया सहयोग रकम हस्तान्तरण गरिएको छ । गलकोटबाट बैदेशिक रोजगारिको शिलशिलामा जापान तथा अमेरिकामा रहेका सहयोगी मनहरूद्वारा सुनारको उपचारका लागि संकलित सो रकम सुनारलाई हस्तान्तरण गरिएको गलकोट समाज जापान कान्तो क्षेत्रीय समितिका अध्यक्ष रमेशकुमार खत्रीले जानकारी दिए ।नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बिरामी सुनारलाई रकम हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर रहेकी सुनार घातक रोग क्यानसरसँग… पुरा पढौ

जापानले ३६ राष्ट्रका लागि यात्रा गर्न सहज बनायो

जापानले कोरोनाभाइरस महामारीको संक्रमण रोक्न गरेको यात्रा चेतावनीलाई सहज बनाउदै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र हङकङ लगायत ३६ वटा देश र क्षेत्रहरूका नागरिकहरूलाई जापान प्रवेशमा गरिएको खुकुलो बनाएको छ साथै जापानी नागरिकहरूलाई ती देश र क्षेत्रहरूमा अनावश्यक यात्राहरू नगर्न गरेको आग्रहलाई बिहिबारदेखि हटाएको छ ।मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गर्दै भनेको छ "सम्पूर्ण विश्व भर नयाँ संक्रमण र मृत्युको संख्यामा गिरावट देखिरहेको, गम्भीर लक्षण र मृत्युको जोखिम कम हुँदै गएको देखिन्छ, तसर्थ पूर्ण रूपमा सुरक्षित र सचेत रहि यात्रालाई सहजता… पुरा पढौ

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहार “स्पष्ट रूपमा उत्तेजक कार्य र पूर्ण रूपमा अक्षम्य” भएको जापान र अमेरिकी रक्षा मन्त्रीको आरोप

जापानका रक्षामन्त्री नोबुओ किशी र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बिहीबार उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल प्रक्षेपणलाई ‘उक्साउने कार्य र अन्तर्राष्ट्रिय सुरक्षाका लागि खतरा’को रूपमा आलोचना गरेका छन। दुई मन्त्रीबिचको फोन वार्ताको क्रममा किशी र अस्टिनले प्योङयाङको सैन्य गतिविधिसँग व्यवहार गर्न आफ्नो गठबन्धनको प्रतिरोध र प्रतिक्रिया क्षमताहरू संलग्न गर्न, दक्षिण कोरियामा संलग्न त्रिपक्षीय सहयोगलाई थप प्रवर्द्धन गर्दै नजिकबाट काम गर्न सहमत भएको जापानको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ "दुई मन्त्रीहरूले उत्तर कोरियाले गरेको ब्यालिस्टिक मिसाइल… पुरा पढौ