तस्विर समाचार

Paralympic symbol

Tugboats move the Paralympic Symbol installed for the Tokyo 2020 Paralympic Games at Odaiba Marine Park on Friday. पुरा पढौ

पूर्व प्रधानन्यायाधीशको वैराग्य जीवन

यी व्यक्ति अरु कोही नभई पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा हुन । शर्मा- खिलराज रेग्मीपछि नेपालको प्रधानन्यायाधीश भएका थिए । हाल शर्मा भारतमा सन्न्यासी जीवन बिताइरहेका छ्न । पुरा पढौ

दुर्लभ फोटा: जुन बेला बटौलीबाट नुन बोकिन्थ्यो

अहिले गाउँ गाउँमा बाटो पुग्यो । सेवा सुविधा घरदैलोमा पुगिसकेको कारण बिगतमा हाम्रा बाबा हजुरबाहरुले तराईका विभिन्न बजारहरुबाट अत्यावश्यक नुन महिनौ लगाएर पहाडका आफना वस्तिहरुमा पुराउँथे । गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लाका मानिसहरु बुटवल (बटौली)  देखि नुन बोकेर गाउँ आउँदा बाटोमा खाना पकाएर खाने र विश्राम गर्ने चलन थियो ।त्यो जमानाको दुर्लभ तस्वीरको एक झलक यहाँ प्रस्तुत गरिएको छ । घरदेखि हिँड्थे नुन,बटौली जानी भन्दै।खर्च पर्च डोकोमा बोकी,सबै मिली जाऊ भन्दै।। बास बस्थे बटुवाहरु,पाटी पौवा चौतारीमा।बटौली पुगी फर्किन्थे घरमा,दश… पुरा पढौ

कति ठूलो अर्थ बोकेको तस्वीर

सेतीपारी बझाङ्ग सदरमुकाम चैनपूर र सेतीवारी डुंग्रीगाउँ ।तस्विर साभार हेमन्त जोशी टुईटरबाट पुरा पढौ

हाम्रो आँगनीबाट देखिने सुन्दर दृश्य ❤️

बागलुङको बलेवा अमलाचौरबाट देखिएको दृश्य । तस्विर देवेन्द्र पौडेल पुरा पढौ

अर्ग्यानिक सेनिटाइजर अर्थात् लोकल मदिरा उत्पादन

एक मात्र विश्वसनीय,भरपर्दो,पुरै अर्ग्यानिक सेनिटाइजर यसरी उत्पादन हुन्छ। तस्वीर : राई ग्याङ पुरा पढौ

५२ लाखको पोखरी !!

मुगु जिल्लाको सोरु गाउपालिका वडा नम्बर ९ का कलैमा वडा अध्यक्षले ५२ लाख लगानीमा निर्माण गरेको पानी पोखरी पुरा पढौ

गण्डकीमा विनियोजन विधेयक: स्वास्थ्यमा जोड, क्रमागत योजनातिर बढी ध्यान

पोखरा / बजेट ल्याउन पाउने सुनिश्चितता नहुँदानहुँदै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लािग विनियोजन विधेयक प्रस्तुत गरेको छ ।अर्थमन्त्री किरण गुरुङबाट सोमबार संसदमा प्रस्तुत विनियोजन विधेयक २०७४ का सिद्धान्त र प्राथमिकतामा कोभिड–१९ को महामारीको अन्त्यको लागि खोपको सुनिश्चिततालाई पहिलो प्राथमिकता दिइएको छ । अर्थमन्त्रीबाट प्रस्तुत विधेयकमा क्रमागत योजनाहरु सम्पन्न गर्ने,राजश्वको आन्तरिक श्रोतलाई बलियो बनाउने लक्ष्य लिइएको विधेयकमा समृद्ध नेपाल : सुखी नेपालीको नाराको व्यवहारिक कार्यान्व्यनको प्रतिवद्धता पनि व्यक्त गरिएको छ । अर्थमन्त्री किरण गुरुङले सम्भावित कोभिडको तेस्रो लहरको सामना, स्रोतको… पुरा पढौ