तस्विर समाचार

तीते करेला खानुका यस्ता छन् फाइदा र बेफाइदा

स्वस्थ रहन हरियो सागसब्जी र फलफूलको सेवन गर्न सुझाव दिइन्छ । फलफूल र तरकारीमा धेरै प्रकारका पौष्टिक तत्त्व पाइन्छ । हजुरआमाहरूले प्रायः बच्चाहरूलाई तीते करेला खान सल्लाह दिन्छन्। करेला तितो तर धेरै गुणले भरिपूर्ण हुन्छ । करेला खानुका धेरै फाइदा छन् । करेलाको सेवन गर्नु फाइदाजनक हुन्छ । करेला खाँदा तौल घट्छ र कोलेस्ट्रोल पनि कम हुन्छ । करेला मुटुको गतिलाई स्वस्थ राख्न पनि सहयोगी हुन्छ । तर यदि तपाई सोच्नुहुन्छ कि करेलाको अधिक सेवनले तपाईँलाई स्वस्थ राख्छ भने तपाई गलत हुनुहुन्छ। कुनै पनि… पुरा पढौ

टोकियो न्यूयोर्कपछि विश्वको दोस्रो धनी सहरको सूचीमा

बेलायतको एक परामर्शदाता कम्पनीले जारी गरेको प्रतिवेदनअनुसार करोडपतिको हिसाबले विश्वको धनी सहरमध्ये टोकियो न्यूयोर्कपछि दोस्रो स्थानमा छ ।तर शीर्ष १० सूचीमा परेका अमेरिका र चिनियाँ सहरहरूको तुलनामा जापानको राजधानी तुलनात्मक रूपमा कम अर्बपतिहरूको शहर हो।हेन्ले एन्ड पार्टनर्सले अप्रिल १८ मा लगानीयोग्य सम्पत्ति, नगद र स्टक - $१ मिलियन (१३४ मिलियन येन) भन्दा बढी भएका व्यक्तिहरूको संख्याको आधारमा सूची तयार गरेको बताएको छ।न्यूयोर्क ३ लाख ४० हजार करोडपतिको साथ पहिलो स्थानमा छ भने टोकियो २ लाख ९० हजार ३०० संग दोस्रो… पुरा पढौ

माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला

माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ । अनलाइन फाराम https://license.tsc.gov.np मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ । थप जानकारी आयोगको वेबसाइट www.tsc.gov.npबाट लिन सकिनेछ । पुरा पढौ

पर्यटकीय गन्तव्य बन्दै ‘बराह ताल’

वरपर जंगल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुंगीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ ।  बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । १ हजार ३२६ मिटरको उचाइमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको ताल हो । ताल बजार नजिक हुँदा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक… पुरा पढौ

४० प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन्- सर्वेक्षण

१० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो ।उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो । बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गनुपर्ने बताएका थिए… पुरा पढौ

नक्कली शरणार्थी प्रकरण : देउवाका गृहमन्त्रीसमेत पक्राउ पर्दा ओलीका भने सल्लाहकारबाटै बढेन अनुसन्धान

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्च दुई वटा मन्त्रिपरिषद् संलग्न रहेको खुलिसकेको छ। प्रारम्भ केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पनि यसले निरन्तरता पायो। देउवा नेतृत्वको सरकारमा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउने क्रममा तत्कालीन गृहमन्त्रीसमेत प्रहरी हिरासतमा पुगिसकेका छन्। उता ओली नेतृत्वको सरकारको पालाकाहरूको खोजी गृहमन्त्रीको सुरक्षा सल्लाहकारबाट अगाडि बढ्न सकेन। केपी ओली नेतृत्वकै सरकारको पालामा प्रमाणीकरणमा छुटेका भुटानीबारे अध्ययनको प्रारम्भ भएको थियो। २०७४ फागुनमा ओलीको नेतृत्वमा बनेको एमाले-माओवादी सम्मिलित सरकारमा… पुरा पढौ

सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख ठगी गर्ने पक्राउ

सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्दै प्रतिव्यक्ति १४… पुरा पढौ

बेलायतमा उच्च अध्ययनका लागि गएकी दोलखाकी २१ वर्षीय सदिच्छा तामाङको निधन

लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ ।निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको १० मे बुधबारमा निधन भएको हो ।सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ ।२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा… पुरा पढौ

पैसा रुखमा नफलेतापनि झाडी प्रजातिको वनस्पति नेपाली अर्गेलीमा फल्छ

महेश्वर आचार्यको यस लेख प्रथम पटक हिमालखबरमा नेपालीमा प्रकाशित भएको थियो र नेपाली टाइम्सका लागि आरिया प्रसाईंले अंग्रेजीमा अनुवाद गरेकी हुन्। तल प्रस्तुत लेख सामग्री साझेदारी सम्झौता अन्तर्गत ग्लोबल भ्वाइसेजमा पुन: प्रकाशित गरिएको सम्पादित संस्करण हो। नेपालको विशिष्ट भूगोल र जैविक विविधताका कारण नेपालमा विभिन्न नगदे बालीको उत्पादन हुने गर्दछ, तर एउटा मात्र वस्तु छ जुन वास्तविक रूपमा नगदमा परिणत हुन्छ। हालैका वर्षहरूमा जापानमा नोट, राहदानी, खाम, हुलाक टिकट र अन्य स्टेशनरी छाप्नका लागि अर्गेली एजवर्थिया गार्डनेरीको लोकता निर्यातमा उल्लेखनीय वृद्धि भएको छ।… पुरा पढौ

टोपबहादुर प्रकरणमा बाटो बिराउँदै एमाले, पक्राउ पुर्जी जारीपछि केसम्म गर्‍यो रायमाझीका लागि?

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच वैशाख २० यता मात्रै पटक-पटक भेट भयो। एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट वैशाख २१ देखि हो, पछिल्लो भेटको श्रृङखला सुरु भएको। यस्तै भेटको शृङ्खला प्रचण्डसँग ओलीले पुस १० मा प्रधानमन्त्री बनाएपछि गठबन्धन नटुटुन्जेलसम्म जारी राखे। त्यो राजनीतिक भेटवार्ता भएकाले धेरै चर्चा र चासोको विषय बनेन त्यति बेला। प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीको भेट स्वाभाविक नै हो, तर घटनाक्रमले उनीहरूको भेटलाई स्वाभाविक… पुरा पढौ