जापान विशेष

जापानको नागोयामा दुई दिने नेपाल फेस्टिवल भब्यताका साथ सम्पन्न

जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको दुई दिने नेपाल फेष्टिवल सम्पन्न भएको छ। सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आइतबार सम्पन्न नेपाल फेष्टिबल सोचे भन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उप -संयोजक भेषनाथ गौतमले बताए । फेस्टिवलमा पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिए पछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो। फेस्टिवलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिटैं हिसाब सार्वजनिक गरिने बताइएको छ। नागोयामा भएको… पुरा पढौ

नेपाल फेस्टिवल नागोया-२०२२ आज दोस्रो दिनपनि जारी ,पहिलो दिनको फोटो फ़िचर

नेपाल फेस्टिवल नागोयामा शुरु भएको छ। आइतबार सम्म चल्ने फेस्टिवल पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिएपछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो। फेविटवलमा शनिबार सबैभन्दा बढि आर्कषण नेपालबाट आएका चर्चित कलाकारहरु बद्रि पंगेनी, सम्झना भण्डारी र राजु लामा लगाएत कलाकारहरु रहे। दर्शकहरु उनिहरुको गीत संगीतमा मस्त देखिन्थ्ये । फेष्टिवल उद्घाटन पूर्व पञ्चेबाजा सहित बिभिन्न जातजातिहरुको झाँकीले फेस्टिवल परिसर परिक्रमा गरेका थिए। फेस्टिवलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यवसायिक सहित २७ वटा स्टलहरु राखिएका छन्। एनआरएनए… पुरा पढौ

जापानले संक्रामक रोगका बिरामी नलिने अस्पताललाई जरिवाना गर्ने 

जापानले संक्रामक रोगका बिरामी नलिने अस्पताललाई जरिवाना गर्ने भएको छ ।सरकारले स्थानीय सरकारहरूले कोभिड-१९ र अन्य संक्रामक रोगका बिरामीहरूका लागि उपचार प्रदान गर्न र शैयाको व्यवस्थापन गर्न असफल हुने प्रमुख अस्पतालहरूलाई जरिवाना गर्ने निर्णय गरेको छ। सरकारले संदिग्ध संक्रमण रोगका साथ जापान प्रवेश गर्ने व्यक्तिहरूले अलग्गै बस्दा आफ्नो स्वास्थ्य अवस्था रिपोर्ट नगर्ने लाई पनि जरिवाना गर्ने भएको छ । यसको लागि आर्थिक वर्ष २०२३ मा संक्रामक रोगहरूको प्रतिक्रियाको लागि कमाण्ड सेन्टरको रूपमा काम गर्न छुट्टै एजेन्सी समेत स्थापना गर्ने भएको… पुरा पढौ

आफ़नो यौन इच्छा पुरा गर्न महिलाको भित्री वस्त्र (अन्डरवियर) चोरेको आरोपमा एक पुरुष पक्राउ

जापानको होक्काइडोमा प्रहरीले एक घरबाट महिलाको भित्री वस्त्र अन्डरवियर चोरेको आरोपमा एक ३३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले संदिग्धको घरको घरमा खानतलासी गर्दा करिब २०० वटा महिलाको अन्डरवियरका फेला परेको बताएको छ ।प्रहरीका अनुसार एक कम्पनीका कर्मचारी रहेको संदिग्ध व्यक्तिले जुन २५ तारिख राति करिब ९ बजेको समयमा घरको ढोकामा ताला नलिएको मौका पारि घरभित्र पसेर महिलाको भित्री वस्त्र अन्डरवियर चोरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।आफ्नो केही अन्डरवियर हराइरहेको पाइएपछि त्यो घरकी महिलाले सडक निगरानीका लागि राखिएको क्यामेरा… पुरा पढौ

समाजबादी र माओवादीले एउटै घोषणापत्र बनाउने,चुनाव चिह्न आ–आफ्नै हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् ।  नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत समेत गरेका छन् । प्रतिनिधि र प्रदेश दुबै सन्तुलित हुने गरि तालमेल गरिने प्रचण्डले बताए । गठबन्धन दलभित्र कुनै असहमति नभएको भन्दै प्रचण्डले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिने बताए।  उनले  एमालेसँग तालमेलको अब कुनै सम्भावना नभएकोप्रष्ट पारेका छन् । सत्ता… पुरा पढौ

नेपाल फेष्टिवलले नेपाली र जापनीज बिचको आत्मियता बढ्छ-दिपक कार्की (फेष्टिवल संयोजक )

जापानको राजधानी टोकियो र अर्को शहर फुकोओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेष्टिबल पछि जापानको तेश्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेष्टिबल हुने भएको छ । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुन लागेको फेष्टिवलमा जापानमा रहेको नेपालीका संघ -संस्थाहरुको पनि साथ सहयोग रहेको छ। यहि सेप्टेम्बर ३ र ४ मा सम्पन्न हुने नेपाल फेष्टिवल के का लागि ? यि र यस्तै जिज्ञासा मेट्न नागोयामा हुन लागेको नेपाल फेष्टिवलका संयोजक… पुरा पढौ

जापानका प्रधानमन्त्री किशिदाले विवादास्पद चर्चसँग आफ्नो पार्टीको सम्बन्धप्रति माफी मागे

जापानी प्रधानमन्त्री फुमियो किशिदाले विवादास्पद युनिफिकेशन चर्चसँग आफ्नो पार्टीको सम्बन्ध रहेको स्विकार गरि माफी मागेका छन ।प्रधानमन्त्री किशिदाले सो चर्चसँगको सम्बन्धलाई तोडेर सतर्कताका साथ आफ़ना राजनीतिक गतिविधिहरु गर्ने र जनताको विश्वास जित्ने वाचा गरेका छन ।सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का केहि सांसदहरूको चर्चसँग लामो समयदेखि चलिरहेको सम्बन्धको खुलासाले किशिदाको लागि टाउको दुखाइ बनेको पनि उनले बताएका छन । विवादास्पद चर्चसँगको सम्बन्ध खुलासा भएसंगै उनको लोकप्रियतामा कमी आएको मात्र होइन, गत जुलाई ८ मा बन्दुकधारीको आक्रमणबाट मारिएका पूर्व प्रधानमन्त्री… पुरा पढौ

जापानको नागोयामा नेपाल फेष्टिबलको तयारी पुरा, पूर्व मन्त्री डा रिजालद्वारा उद्घाटन हुने

जापानको नागोया शहरमा हुन लागेको नेपाल फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन्। फेविटबल प्रचार - प्रसार समितिका उप - संयोजक प्रतिक कार्कीका अनुसार आयोजक समितिको क्रियाशिलताका कारण फेष्टिवलको तयारी सोचे भन्दा छिटैं पुरा भएको छ। अब केहि साना -मसिना काम मात्र बाँकी छ, त्यो पनि निर्धारित समयमानै सकिन्छ उनले भने। त्यस्तै सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आईतवार हुने नेपाल फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लले बताए । सेप्टेम्बर ३ तारिक फेष्टिवल उदघाट्न… पुरा पढौ

नेपाल सरकारकाे ढिलासुस्ती र लापरबाहीले कामदार जापान जान पाएनन्

सन् २०१९ मै नेपालले जापानसँग दक्ष कामदार पठाउनका लागि श्रम सम्झौता‌ एमओसी  (मेमोरेडम अफ कोअप्रेशन) गरेकाे थियो । तर, नेपालले गर्नुपर्ने काम गर्न नसक्दा कामदार पठाउनमा ढिलाइ भएको छ । कोअप्रेशन भनेपछि सरकारी निकायबीच समन्वय हुने भएकाेले दुवै पक्षले गर्नुपर्ने कामका विषयमा एमओसीमा नै तोकिएको थियो । कस्तो खालको योग्यता र सीप चाहिने भन्ने पाटो जापानले हेर्ने भन्ने थियो ।  त्यही अनुसार जापानले अहिलेसम्म ५५ सय भन्दा बढी नेपाली कामदारको भाषा र सीप परीक्षण गराइसकेको छ । तर, नेपालले गर्नुपर्ने काम… पुरा पढौ

गलकोट समाज जापानको सातौ अधिवेशन सेप्टेम्बर १३ तारिक नागोयामा हुने

गलकोट समाज जापानको सातौ अधिवेशन सेप्टेम्बर १३ तारिकका दिन जापानको नागोयाका हुने भएको छ ।“हाम्रो गाउ“ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी लागि गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भएको सो समाजको सातौ अधिवेशन नागोयाको 〒४६०–००१५ 愛知県名古屋市中区大井町 ७–२५ हुन लागेको समाजका महासचिव नविन निउरेले जानकारी दिए ।अधिवेशनका लागि समाज अन्र्तगत रहेका ६ वटा क्षेत्रीय… पुरा पढौ