बागलुङ ज़िल्लाको समग्र गलकोट क्षेत्रलाई संसार सामु चिनाउने हेतुले निर्माण गरिएको "गलकोट"नामक वृत चित्र जापानका विभिन्न शहरहरूमा मंगलबारदेखि प्रदर्शन हुने भएको छ ।गलकोट क्षेत्रको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय एवं लोक जनजीवनका विभिन्न आयामहरुलाई समेटेर श्रब्य-दृश्यमा कैद गरिएको सो वृतचित्र सेप्टेम्बर २० तारिक अर्थात् मंगलबार जापानको राजधानी टोकियोको नाकानो जिरो हल( 164-0001Tokyo To Nakano-ku 2 Chome-9-7東京都中野区中野2丁目9-7 ) मा पहिलो प्रदर्शन हुन लागेको वृतचित्र निर्माता ‘युएसबी’ सेवा कम्पनीका निर्देशक आकाश युएसबी थापाले जानकारी दिए । ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको…
पुरा पढौ