जापान विशेष

प्रचण्डद्वारा ऐतिहासिक ठाउ हिरोशिमाको अवलोकन ( फोटो फ़िचरसहित )

जापानको ५ दिने भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दलका प्रमुख मध्यका एक नेता पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक ठाउ हिरोशिमाको संग्रहालयसहितको क्षेत्रको अवलोकन गरेका छन । प्रचण्डसहित भ्रमण टोलीमा रहेका गंगा दाहाल, रमेशकुमार मल्ल, सूर्य किरणसहित नियोग उपप्रमुख अम्बिका जोशी, नेपाली जनप्रगतिशील मंचका अध्यक्ष भवानी भण्डारी, प्रवास समन्वय समितिका सदस्य हर्क थापा, अरुण श्रेष्ठ, डा भूपालमान श्रेष्ठ, सल्लाहकार समितिका संयोजक हवलचन्द्र लामा, गैर आवासीय नेपाली संघ आइसिसीका उपाध्यक्ष रोबिन्द श्रेष्ठ, सह कोषाध्यक्ष टंक गैरेसहितको टोलीसहितले आज संग्रहालय अवलोकन गरेका हुन्… पुरा पढौ

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले तिज धमाका २०२२’ आयोजना गर्ने 

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा ‘तिज धमाका २०२२’ आयोजना गर्ने भएको छ। तिजको अवसरमा कान्तो क्षेत्रीय समितीले आफ़नो स्थापना कालदेखि नै निरन्तर कार्यक्रम अन्तरगत यस वर्ष सो कार्यक्रम गर्न लागिएको अध्यक्ष राजु बस्नेतले जानकारी गराए। नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा टोकियोमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि समेत अध्यक्ष बस्नेतले अनुरोध गरेका छन । विगतदेखि कार्यक्रम गर्दै आइरहेको कान्तो क्षेत्रीय समितिले कोभिड -१९ को महामारीका कारण… पुरा पढौ

“दिनभरि भोकै हुदापनि खाए जस्तै भयो”- प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा सत्तारूढ दलका नेता पुष्पकमल दाहाल प्रचण्डले जापानबासी नेपालीसँग नजिकबाट साक्षात्कार गर्न पाएकोमा भोकै हुदापनि खाए जस्तै अनुभूति भएको बताए ।नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न नारिता अन्तरराष्ट्रिय बिमानस्थलबाट सोझै फुकुओका पुगेका पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालदेखि नारिता र नारिताबाट फुकुओकासम्म लगातर यात्रा गरेर भोकभोकै भएपनि जापानमा रहेका नेपालीको अवस्था नजिकबाट नियाल्न पाउदा निद्रा र भोक पुरै हराएर खाए जस्तो खुशीको महसुश भएको बताए ।पूर्व प्रधानमन्त्री प्रचण्ड करिब ७ घण्टाको नेपाल जापान हवाई यात्रा गरि नारिता आएर नेपाल फेष्टिवल… पुरा पढौ

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने विशेषाधिकार दिनका लागि परेको छु- पुष्पकमल दाहाल’प्रचण्ड’

पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका नेता पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने विशेषाधिकार दिनका लागि आफू प्रयासरत रहेको बताएका छन ।नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले एनआरएनए नेपालीलाई आफ़नो मताधिकार सुनिश्चित गर्नका लागि नागरिकता दिने गरि विधेयक ल्याइएको र यसबाट नेपालको बिकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।मंसिर ४ मा घोषित प्रदेश र संघको निर्वाचनबाट स्थिर र बलियो सरकार हुने र यसले देशमा विकास, सुसाशन र विदेशमा रहेका नेपालीको ज्ञान सिप र पूजी… पुरा पढौ

मेरो भ्रमणले जापान र नेपालको आर्थिक सहयोग विस्तार गर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा अध्ययनका क्रममा रहेका विद्यार्थी र व्यवसायमा भएकाहरुको समस्याबारे जापान भ्रमणको क्रममा अध्ययन गर्ने बताएका छन्।  शनिबार बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भ्रमणबाट नेपाल–जापान सम्बन्ध अघि बढाउन सहयोग पुग्ने बताए।  ‘स्वभावैले एउटा सकारात्मक माहोल बन्छ,’ उनले भने, ‘दुई देशको सम्बन्धलाई विकसित गर्न र दुई देशबीचको आर्थिक सहयोग र अन्य क्षेत्रलाई पनि विस्तार गर्न सहयोग गर्छ।’ ‘यहाँ पढ्ने वा व्यवसायमा भएकाहरुकाहरुलाई नेपालको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नेछु,’ प्रचण्डले… पुरा पढौ

प्रचण्ड जापान आए लगत्तै नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्न प्रस्थान, के के छ त ५ दिने कार्यक्रम तालिकासहित

पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख मध्य एक नेता पुष्पकमल दाहालको ५ दिने जापान भ्रमणको क्रममा आज जापान आएसंगै नेपाल फेष्टिवल फकुओका-२०२२ को उद्घाटन गर्नको लागि त्यस तर्फ प्रस्थान गरेका छन ।नारिता अन्तराष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीसहित नेपाली जनप्रगतिशील मंच र नेपाली समुदायका व्यक्तित्वद्वारा स्वागतले स्वागत गरि पूर्व निर्धारित कार्यक्रम अनुसार सो फ़ेस्टिवलको उद्घाटन गर्न नारिता अन्तराष्ट्रिय विमानस्थलबाट सिधा त्यस तर्फ प्रस्थान गरेका हुन ।नारिता अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित नेपालीसँग सामान्य अन्तरक्रिया गर्दै जापानमा नेपालीहरूको उपस्थिति र उनीहरूको… पुरा पढौ

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगे

पूर्व प्रधानमन्त्री तथा सत्तारूढदलका प्रमुख नेता मध्यका एक पुष्पकमल दाहाल’प्रचण्ड’ ५ दिने भ्रमणका लागि जापान आइपुगेका छन ।साउन २१ देखि २५ गते अर्थात् अगस्ट ६ देखि १० तारिख सम्मको जापान भ्रमणका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जापानको नारिता अन्तराष्ट्रिय विमान स्थलमा भ्रमण दलका चार सदस्यीयसहित आइपुगेका हुन । नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डसहितको भ्रमण टोलीलाई मंचका अध्यक्ष भवानी पन्त, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीसहितका नेपालीहरूले विमानस्थलमा भव्य स्वागत गरेका थिए । विमानस्थलमा… पुरा पढौ

उच्च सीपयुक्त श्रमिक प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति 

नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए ।  बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र व्यावहारिक कमजोरी हटाई छिटो नेपाली श्रमिक जापान पठाउने सहमति भएको… पुरा पढौ

चीनद्वारा ताइवान नजिकै ब्यालेस्टिक मिसाइल प्रहार, मिसाइलको ट्र्याक गर्न अमेरिकी जहाज जापानबाट उड्यो

चीनले ताइवानको क्षेत्र नजिकै अहिलेसम्मकै ठूलो सैनिक अभ्यास थालेको छ । आज बिहीवार बिहानैदेखि चीनका जल सेना, स्थल सेना र हवाई सेनाले अत्याधुनिक हातहतियार र उपकरणसहितको अभ्यास थालेका चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चीनले ताइवानको उत्तर–पूर्वी तटमा दु२ वटा शक्तिशाली मिसाइल पनि प्रक्षेपण गरेको छ । अरू कैयौँ मिसाइल पनि चीनको सेनाले प्रहार गरेको छ । चिनियाँ जनमुक्ति सेनाले बनाएका डोङफेङ नामक दर्जनौँ मिसाइल ताइवानको भूमि नजिकै लक्षित गरेर प्रहार भएका समाचार संस्था रोयटर्सले जनाएको छ । चीनले अहिले… पुरा पढौ

नेपाल फेस्टिवल फुकुओका- २०२२ को उद्घाटन पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने

नेपालको कला संस्कृतिलाई जापानी समुदायमा परिचित गराउने उद्देश्यले अगस्ट ६ तारिक हुने नेपाल फेस्टिवल फुकुओका- २०२२ को उद्घाटन पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका प्रमुख नेता पुष्पकमल दाहाल’ प्रचण्ड’ ले गर्ने भएका छन । जापानको फुकुओका शहरको तेन्जिङ च्यूओ पार्कमा हुन लागेको लागेको एक दिने फेस्टिवलको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।फेस्टिवललाई भव्य र उदेश्यमूलक बनाउनका लागि आवश्यक सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको र नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला… पुरा पढौ