गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकार अर्थमन्त्रालय संगको सहकार्यमा एक वित्तिय जानकारी कार्यक्रम आयोजना गर्ने भएको छ । यहि डिसेम्बर १८ तारिख साँझ ६ः१५ बजे(जापानको समय)आयोजना हुने कार्यक्रममा, गैरआवासीय नेपाली र नेपालीहरुबाट प्रबर्द्धित संस्थाले नेपाली बैङ्कमा अमेरिकी डलर , युरो , पाउण्ड स्टर्लिङ , अष्ट्रेलियन डलर , जापनी येन , र चिनियाँ युआनमा मुद्दती एवं बचत खाता खोल्न सक्ने , बिदेशी मुद्रामै आफ्नो बचत लैजान सक्ने एवं न्युनतम ५००० अमेरिकी डलर वा सो बराबरको बचत गर्न सकिने व्यवस्थाका बारेमा…
पुरा पढौ