जापानको टोकियो र ओसाका क्षेत्र वरपरका छ प्रान्तहरु कोरोना संक्रमितको संख्यामा लगातार गिरावट आएकोले अर्को हप्तादेखि रेष्टुरेण्ट तथा भोजनालयमा कोभिड-१९ कोरोना संक्रमणको रोकथामका लागि लगाईदै आएको स्वास्थ्य सतर्कता प्रतिबन्ध हटाइने भएको छ ।कानागावा, चिबा,साइतामा, पश्चिमी जापानका ओसाका, क्योटो र ह्योगो छ प्रान्तहरुले अहिले रेष्टुरेन्टहरुलाई रक्सीको बिक्री वितरणमा क़ुनै प्रकारको समयसीमा राख्न र व्यापारिक समय घटाउन गरेको अनुरोधलाई २५ तारिख सोमबारबाट पूर्ण रुपमा हटाउने निर्णय गरेका छन्।चिबा र साइतामा प्रान्तहरुमा रेस्टुरेन्टहरुको उपयोग गर्ने मानिसहरुको संख्याको सम्बन्ध कुनै सिमा नराखिने तर कानागावा…
पुरा पढौ