वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत् नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ। सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन्। साउदी अरबपछि कतार ७१,२८० जना, यूएई ४३,६८० जना, कुवैत २०,८७८ र मलेशिया १९,६३५ जना गएको तथ्याङ्क छ। त्यसपछि म्यानपावर कम्पनीमार्फत् धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान…
पुरा पढौ