हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री सहर र मधेश झर्थे । उनका बुबा रतनबहादुर घुमन्ते व्यापारी थिए । राडीपाखी बेच्न आफ्ना बाउबाजेहरु भारतसम्म पुग्ने गरेको खत्रीले सुनाए । “चार कक्षा पढ्दा बुबासँगै भारतको फैजावाद गएको मलाई याद छ, जुम्लाका व्यापारीहरु सिक्किम, आसामसम्म पुग्थे”, खत्रीले भने, “तराईतिर जाँदा उखु, भेली खान पाइने, खुब रमाइलो हुन्थ्यो ।” खत्रीका बुबा रतनबहादुर बितिसके । तर, उनले छाडेको व्यापारको विरासत छोराहरुले धानिरहेका छन् । ४२ वर्षीय खत्री जुम्ला, सिँजादेखि बागलुङ झरेको २०…
पुरा पढौ