पर्वत समाज जापानको छैठौ अधिवेशनबाट अध्यक्षमा जनक सुवेदी निर्विरोध निर्वाचित भएका हुनुभएको छ । आइतबार टोकियोमा सम्पन्न समाजको सो अधिवेसनबाट उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफलेनिर्वाचित हुनु भएको निर्वाचन समितिले जानकारी दिएको छ । सो अधिवेशनबाट महासचिवमा राम बस्तोला सचिवमा बिनोद न्यौपाने र अनिल पन्त निर्वाचित भएका छन भनेकोषाध्यक्षमा बिमल न्यौपाने र सह कोषाध्यक्षमा कृष्ण भुषाल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दियो । त्यसैगरि सदस्यहरूमाराजेन्द्र भुषाल,अर्जुन कुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापा निर्वाचित भएका छन…
पुरा पढौ