नेपालका उखानेश्वर महादेवको पदवी पाएका पर-धानमन्तरी ओलीले गोरुलाई नांगै हिड्न के को लाज ? भनेजस्तै जापानका एनारानका हली, बाउसे, मुखियाहरुलाई अहिले पटक्कै लाज नमानेको देख्दा जापानका सारा नेपालीको अहिले अन्तरराष्ट्रिय बेइजत भएको छ । एक बिराउने, संसार पिराउने भनेझैं तरमार्न पल्केका केही बदमासहरुले गल्ती गर्छन् बिचरा सोझासिधाहरु बलिको बोको हुनुपरेको अवस्था छ । हुँदा हुँदा जापानबासी नेपालीको नाम नै संसारभरि गन्हाउन थालेको छ । यसको जिम्मा देविलालहरुले लिनुपर्छ कि पर्दैन ? पन्तहरुले लिनुपर्छ कि पर्दैन ? भट्टहरुले लिनुपर्छ कि पर्दैन…
पुरा पढौ