प्रवास

जापानमा भारी वर्षाका कारण विपत्ती आउनसक्ने चेतावनी जारी

जापान - जापानको दक्षिण पश्चिम क्षेत्रमा मुशलधारे वर्षाको कारण विपत्ती आउनसक्ने भन्दै कोगोशिमा, मियाजाकी, कुमामोतो प्रिफेक्चरमा उच्च आपतकालीन अवस्थाको चेतावनी जारी गरिएको छ ।भारी वर्षाका कारण ती प्रिफेक्चरहरुमा बाढी पहिरोको जोखिम उच्च रहेकाले स्थानीयबारीलाई सर्तकता अपनाउनका लागि सूचना जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।अन्य वर्षको तुलनामा यस वर्ष वर्षतको समययमा भारी वर्षा हुनसक्ने मौषमविद्हरुले बताएकाछन् । उनीहरुका अनुसार जापानको कुनै क्षेत्र विशेषमा भारी वर्षा बाढी पहिरोको जोखिम उच्च हुने सर्तकता अपनाउन समेत भनिएको छ ।कोरोना भाइरस संक्रमणको अवस्थालाई ध्यानमा राखेर… पुरा पढौ

मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि भन्दै क्षेत्रीले दिए एनआरएनए जापानमा उम्मेदवारी

मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि भन्ने मान्यताका साथ बागलुङ गलकोटका थमबहादुर क्षेत्रीले एनआरएनए जापानको आगामी कार्यकालको लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानलाई सबैको साझा संस्थाको रूपमा विकास गराउन समानुपातिक सहभागीतामा जोड दिदै क्षेत्रीले आफू लामो समयदेखि सामाजिक सेवा सक्रिय रहेकोले अझ ऊर्जाका साथ क्रियाशील हुनका लागि उम्मेदवारी घोषणा गरेको बताए । बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिव र हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमितिमा सदस्यको रूपमा… पुरा पढौ

एनआरएनए जापानमा युवा संयोजक पदको लागि खनालको उम्मेदवारी

जापान-एनआरएनए जापानमा भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द आवाज उठाउने संकल्पका साथ राजेश खनालले आगामी कार्यकाल २०२१-२०२३ को लागि युवा संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा सदस्यका रूप रहेका खनाल संस्थामा रहेरै त्यसभित्रको सुधार गर्न सकिने भएकोले आफूले युवा संयोजक पदमा उम्मेदवारी दिएको बताउछन ।कार्यसमितिको सदस्य हुदा समयले साथ दिएसम्म आफूले राम्रो गर्ने प्रयास गरेको तर त्यहाभित्र केहि खराबी मौलाउदै गएको आफूले पाएकोले त्यस्तो प्रवृतिसँग जुधनको लागि पनि युवा समयोजक पद अपरिहार्य देखिएकोले सहयोग गर्न सबैसँग आग्रह गरेका… पुरा पढौ

एनआरएनए जापानको २०२१-२०२३ को लागि वरिष्ठ उपाध्यक्षमा कार्कीको उम्मेदवार

नायोया ।म्याग्दी प्रवासी नेपाली संघ (मोना ) जापानको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय उपाध्यक्ष समेत रहेका दिपक कार्कीले आगामी कार्यकाल २०२१-२०२३ को लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । टोकियो केन्द्रित एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए जापानको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिएको बताए ।एनआरएनएको अभियानमा एक दशक भन्दा लामो समयदेखि क्रियाशील रहेका कार्की नायोया क्षेत्रको क्षेत्रीय संयोजक समेत भैसकेका छन । सो क्षेत्रको संयोजक… पुरा पढौ

नैतिकता इमानन्दारिता र स्वाधीनता, महिला सहभागिताको मान्यता राख्दै एनआरएनए जापानमा कालिका थापाको महिला उपाध्यक्षमा उम्मेदवारी

जापान- नैतिकता इमानन्दारिता र स्वाधीनता, एनआरएनएमा महिला सहभागिता भन्ने मान्यताका साथमा एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि वर्तमान कार्यसमितिकी कोषाध्यक्ष कालिका थापाले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन । बिगतका योजना र प्रतिबद्धतालाई निरन्तरता दिनका साथै संस्थालाई विधि पद्धतिमार्फ़त संचालन गर्दै संस्थागत विकासमा जोड दिने, जापानमा रहेका महिलाहरूको परिवार र बालबच्चाबाट टाढा रहदाको तनावपुर्ण जीवनलाई सहज बनाउन मनोपरामर्शका कार्यक्रम संचालन गर्ने लगायतका योजना सहित सामाजिक संजालमार्फ़त थापाले सो पदमा उम्मेदवारी घोषणा गरेकी हुन । ‘’एनआरएनए जापानमा महिला संयोजक र… पुरा पढौ

कोषको सहि व्यवस्थापन र प्रणालीगत लेखाअभिलेख राखी आर्थिक अनियमितता हुन नदिनका लागि एनआरएनए जापानमा शर्माको कोषाध्यक्षमा उम्मेदवारी

जापान-एनआरएनए जापानमा कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी आर्थिक अनियमितता हुन नदिनका लागि कृष्णप्रसाद शर्माले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।जनस्तरबाट एनआरएनए जापानको कोषका बारेमा पटक पटक गुनासो आइरहने भएकोले व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गर्ने गरि चार बुँदे प्रतिबद्धता सहित २०२१-२०२३ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन ।डिपार्टमेंट अफ कमप्युटर साइन्स एण्ड इन्फोर्मेसन टेक्नोलजीमा स्नातक गरेर आफनै व्यवसाय गरि जापानको कान्साईमा रहेका शर्मा एनआरएनएको अभियानमा एक दशकदेखि निरन्तर… पुरा पढौ

एनआरएनए नागोयाको विवाद तत्काल समाधान गर्न १४ संघ संस्थाको आग्रह

नागोया,जापान- एनआरएनए जापान आफ्नो १०औं अधिबेशनको संघारमा छ । अहिले सबै क्षेत्रका क्षेत्रीय अधिबेशन सम्पन्न गरेको अबस्था छ । जापानका सबै क्षेत्रमा निर्वाचन सर्वसम्मतले सम्पन्न भएको छ । तर नागोयामा भने अधिबेशनलाइ लिएर भएको बिवाद उत्कर्षमा पुगेको छ । हाल नागोयामा दुई क्षेत्रीय समिति आफ्नो तरिकाले काम गरिरहेका छन । निर्वाचन समितिले एक पक्षीय उम्मेदवारलाइ मात्र साथमा लिइ निर्वाचन सम्पन्न भयो भनेर प्रतिष्पर्धि बिनाको निर्वाचन गराइ सपथ ग्रहण समेत गराएको छ भने अर्को पक्ष बहुमत उम्मेदवारहरुले अबैधानिक तरिकाले निर्वाचन गर्न… पुरा पढौ

२१ बुँदे प्रतिवद्धतासहित एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष गुरुङले गरिन आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा

जापान- सामाजिक सेवामा सक्रिय रहदै एनआरएनएको अभियानमा एक दशक भन्दा बढ़ी समय क्रियाशील रहेको एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लामाले २०२१-२०२३ को कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन । विगतका कार्यकाल सफलतामा साथ र सहयोगप्रति नमन र आभार , संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिवद्दता सहित अध्यक्षमा मेरो उम्मेदवार भन्ने मान्यता राखी गुरुङले आइतबार टोकियोमा पत्रकार सम्मेलन गरि औपचारिक रूपमा अध्यक्षको उम्मेदवारी घोषणा गरेकी हुन ।आफ़नो जापानको बसाई सँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर… पुरा पढौ

एनआरएनए नागोयाको गाईजात्रा सकिएन

जापान, नागोया-यतिवेला जापानमा रहेका एनआरएनएको बाह्रै बटा क्षेत्रीय समितिको अधिवेशन सकिएको छ। सामाजिक सञ्जाल भरि बधाई दिनेको आईरोनै लागेको देख्न सकिन्छ। भष्ट्रचारमा डुबुल्की मारेको एनआरएनए जापानमा पनि नेता बन्ने तछाड - मछाड चलिरहेको छ। नागोया क्षेत्रीय समितिको गाईजात्रे कथा भने बेग्लै छ। जुन अहिलेसम्म पनि निरंन्तर चलिरहेको छ। जापानमा रहेको १२ बटा क्षेत्रीय समिति मध्ये नागोया बाहेक सबै क्षेत्रमा सर्वसहमत नेतृत्व चयन भयो। नागोयामा सर्वसहमत को त कुरौं छोडौं एक पक्षले उमेदवारी दर्ता प्रकृया नियम संगत नभएको भन्दैं निर्वाचन बहिस्कार… पुरा पढौ

सामुहिक नेतृत्वको विकासको लागि एनआरएनए जापानमा बस्नेतको उम्मेदवारी

जापान- सबैको अपनत्व हुने गरि सामुहिक नेतृत्वको विकास गरौसंस्थाप्रतिको पदीय ज़िम्मेवारी, अनुशासन, मर्यादा, दायित्व र सामाजिक एकता आजको आवश्यकता भन्ने मान्यताका साथ विकास बस्नेतले एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन।विभिन्न सामाजिक क्रियाकलापमा क्रियाशील हुदै हुदै आएका बस्नेत एनआरएनएको अभियानमा जापानको तोचीकीको संयोजक पदमा रहेर कार्य गर्दै सुरू गरेका हुन । दुई दशक लामो जापान बसाई गरेका बस्नेतले जापानमा रहेका बिभिन्न क्लब, संघ संस्थामा रहेर सामाजिक सेवामा सक्रिय रहेको सामाजिक संजालमार्फ़त उम्मेदवारी घोषणा गर्दै उल्लेख गरेका… पुरा पढौ