तस्विर समाचार

सहमति, सहकार्य र एकता, गैर आवासीय नेपालीहरूका बीच आजको आवश्यकताका लागि मेरो उम्मेदवारी हो ।- रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द) एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार

"नेपालीका लागि नेपाली" भन्ने मूल उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको यहि १७-१९ अक्टोबर २०२३ का दिन सम्पन्न हुन गैरहेको आशन्न ११ औ महाधिबेशनमा हुने निर्वाचन २०२३-२०२५ कार्यकालको लागि अन्तराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उमेदवारी दिएका वर्तमान कार्यकालका पनि उपाध्यक्ष रहेका रोबिन्दप्रसाद श्रेष्ठ (गोविन्द)संग सम्पादक खगराज गौतमले गरेको कुराकानीको सम्पादित अंश । एनआरएनएको अभियानमा तपाईको संलग्नता के कसरी रह्यो रहयो र अघि बढिरहेको छ ?धन्यवाद यस महत्वपूर्ण कार्यक्रममा मलाई मेरा विचार र एनआरएनएको बारेमा धारणा… पुरा पढौ

घोषणा सभा अघि एनआरएनए आइसीसीमा अध्यक्ष पदका उम्मेदवार आरके शर्माले पब्लिकसंग मागे सल्लाह र सुझाव

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन । विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको… पुरा पढौ

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘वैदेशिक रोजगार कर्जा’ उपलब्ध गराउने तयारीमा सरकार

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वैदेशिक रोजगार कर्जा उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्जाका लागि बैंक तथा वित्तीय वा सामाजिक सुरक्षा कोषलाई विकल्पका रूपमा लिएको छ । न्यूनवर्गीय युवालाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कठिन हुने कारण सहकारी तथा व्यक्तिबाट नै चर्को ब्याज लिन बाध्य छन् । जसको कारण अधिकांश वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजीको फन्दामा पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो कर्जाको तयारी गरेको हो ।  न्यून तथा मध्यमवर्गीय युवाहरूको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक… पुरा पढौ

सरकार र शिक्षकबीच सात बुँदे सहमति, नेपाल शिक्षक महासंघद्वारा आह्वान गरिएको आन्दोलनका सबै कार्यक्रम फिर्ता

आन्दोलनरत शिक्षक र सरकारबीच सात बुँदे सहमतिको तयारी भएको छ । सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच सहमति भएको हो । गृह मन्त्रालय स्रोतकाअनुसार संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको छ । संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ । शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।… पुरा पढौ

आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्य आवश्यक छ।-चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।  हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।  जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज… पुरा पढौ

एनआरएनए आइसीसी उपाध्यक्षका उम्मेदवार रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ले जारी गरे नेपालमा लगानी वृद्धिसहित ११ बुंदे कार्ययोजना

नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजनासहित एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ’गोविन्द’ ले उम्मेदवारी दिएका छन ।वर्तमान आइसीसीमा समेत उपाध्यक्ष रहेका श्रेष्ठले अग्रज र समकालिन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोहि पदमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुर्स्थापित गराउनको लागि उम्मेदवारी दिएको बताएका हुन ।प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार… पुरा पढौ

‘नेपालमा लगानीको लागि उपयुक्त वातावरण र सम्भावनै सम्भावना छ।’-चन्द्रप्रसाद ढकाल अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा लगानीको लागि उपयुक्त वातावरण र सम्भावनै सम्भावना भएकोले लगानी विस्तारका लागि गैर आवासीय नेपालीहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा बुधबार जापानको टोकियोमा नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली संघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै अध्यक्ष ढकालले नेपालको कुनैपनि क्षेत्रमा व्यवसायका लागि प्रचुर सम्भावना रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा लगानीका लागि आश्वस्त पार्दै भने- ‘नेपालमा लगानी लागि उपयुक्त… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च जापानको अधिवेशन नोभेम्वरमा हुँदै, संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को अधिवेशन नजिकिएसंगै संगठनका गतिविधिले व्यापकता पाएका छन ।हरेक २ वर्षमा हुने अधिवेशन आगामी नोभेम्वर महिनामा तय भएको र क्षेत्रीय अधिवेशनका मितिहरू निश्चितता भएकोले संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन गरिएको संगठन विभाग प्रमुख तथा कार्यवाहक अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर जापानमा पनि यो अभियान संचालन गरेका हौ । पौडेलले भने- राष्ट्रिय कार्यसमितिकोले बैठकले संगठनको ३ महिने अभियानको लागि सदस्यता वितरण,… पुरा पढौ

गैरआवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन सकिने

गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् । सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको हो । यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट… पुरा पढौ

सामाजिक कार्यमा क्रियाशिल श्रवण सत्यालले एनआरएनए एसिया प्यासिफिक उप संयोजकमा उम्मेदवार

काभ्रेमा जन्मेका सत्याल काठ्माण्डौको मिनभवन कलेजबाट उच्च शिक्षा पास गरेपछि उचित गन्तव्यको रूपमा जापान प्रवेश गरे । भाषा विद्यार्थीको रुपमा २००३ मा जापान प्रवेश गरेका उनले प्राविधिक कलेजबाट दिक्षित भएपछि जापानी कम्पनीमा व्यवस्थापकको रूपमा जागिर सुरु गरे । इण्डियन खानाको चेन चलाइरहेको कम्पनीमा उनले १० बर्ष रोजगारी गरेपछि अब आफैंले केहि गर्न पर्छ भनेंर रेष्टुरेण्ट व्यवसाय संचालनमा ल्याए ।जागिरको सुरुवाती दिनबाटै साहित्यिक गतिविधि र एनआरएनए अभियानमा जोडिएका उनी , व्यवसायिक छलाङ सगंसगैं परोपकारी सामाजिक कार्यमा सहभागी हुदैं जापानलाइ प्रतिनिधि गर्ने… पुरा पढौ