नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङको बैठक सम्पन्न भएको छ । मंगलबार बसेको बैठकमा पार्टी केन्द्रले तय गरेको संगठन सुदृढीकरण,वडा,गाउँपालिका र नगरपालिकाको पार्टी संगठनको अधिवेशन गर्ने विषयमा महत्वपूर्ण निर्णय भएको छ । पार्टीको कार्तिक २७ गतेसम्म संगठन विस्तार अभियान अन्तर्गत पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरणको कार्य सम्पन्न भएको नेकपा माओवादी केन्द्र संयोजक ज्ञामनाथ गैरेले नयाँ विश्वलाई जानकारी दिए । नेकपा माओवादी केन्द्र बागलुङको पार्टी सदस्य संस्या ८ हजार ५ सय पुगेको छ । बैठकले मंसिर ४ गते वडा…
पुरा पढौ