काठमाडौं, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरुको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसार कै सार्थक पुस्तक रहेको समीक्षक तथा लेखकहरुबाट प्रतिक्रिया आएको छ । जनसाँस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरु बीच भएको ‘नयाँ युगको पदचाप ः पुस्तक परिचर्चा’का क्रममा उहाँहरुले नाम अनुसारका सामग्रीहरु किताबमा समेटेको उल्लेख गर्नुभएको छ । जनसाँस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मात्रिका पोखरेलले मान्छे अहिले मुलुकमा बनावटी कामलाई…
पुरा पढौ