तस्विर समाचार

केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिरहरु

काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बिहीबार बिहे गरेकी हुन् । उनले बिहेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । https://www.facebook.com/807252727/posts/10160124564677728/?d=n पुरा पढौ

कोरोना बीमाको भुक्तानी र संसद अवरोधबारे आफैँलाई गिज्याउने एमालेको घोषणापत्र

एमालेले सत्तारुढ गठबन्धनमाथि दर्जन आरोप लगाएको छ। बुँदागत रुपमा गठबन्धन सरकारमाथि अर्थतन्त्र ध्वस्त पारेकोदेखि सरकार उल्टो बाटो हिँडेको आरोप लगाइएको छ घोषणापत्रमा। एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा सत्ता गठबन्धनमाथि लगाइएका केही लञ्छना भने एमालेतिरै फर्किने खालका छन्। नेकपा सरकारमा हुँदै अवरुद्ध प्रक्रियाहरुमाथि एमाले घोषणापत्रमा कांग्रेस नेतृत्वको गठबन्धन सरकारले गरेको भन्दै आरोप लगाइएकको छ। बीमा प्रक्रिया अवरुद्ध पारेको गठबन्धन सरकारले कोरोना बीमाको रकम भुक्तानी नगरेको विषय एमालेले आफ्नो घोषणापत्रमा समेटेको छ। कोरोना सम्बन्धी बीमामा कबोल गरिएको रकम भुक्तानी… पुरा पढौ

अमेरिकी उच्चस्तरीय संसदीय टोली काठमाडौंमा, किन र के का लागि?

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्ड नेतृत्वको टोली तीन दिने नेपाल भ्रमणमा नेपाल आएको छ। टोलीमा सेनेटरहरु (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि छन् । उनीहरु सबै डेमोक्र्याटिक पार्टी आबद्ध हुन् । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर उनीहरु शुक्रबार बेलुका काठमाडौं आइपुगेको छन् । अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा… पुरा पढौ

निगमको काठमाडौ–रियाद व्यवसायिक उडान सुरु, यस बाहेक कहाँ-कहाँ हुन्छ निगमको उडान ?

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले शुक्रबारदेखि साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ । निगमको वाइडबडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको हो । उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी छन् । निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताए । “विविध अवरोधलाई पन्छाउँदै अन्ततः हामी साउदी अरेबियाको रियादमा आज पहिलो शुभारम्भ उडान गर्दैछौं । राष्ट्रिय ध्वाजाबाहकको यो… पुरा पढौ

यस्तो छ नेकपा एमालेको चुनावी घोषणापत्र(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । घोषणापत्रमा एमालेले रेल र जल यातायातको योजना अघि सारेको छ । घोषणापत्रमा भनिएको छ,’सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने।… पुरा पढौ

एसईई आजबाट सुरू, ५ लाख १५ हजार परीक्षार्थी सहभागी ,जापानबाट २० जना

शैक्षिक सत्र २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।  विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन। कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो। यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई… पुरा पढौ

संसद विघटन र त्यसपछिका अडानले एमाले मुख्य पार्टीका रूपमा स्थापित छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै शक्ति मिलेर एमालेलाई घेराबन्दी गरी सिध्याउने प्रयास भएपनि त्यो सफल नहुने बताएका छन् । बिहीबार एमालेको सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले आफूहरूलाई सक्न खोजे पनि त्यो सफल नहुने बताएका हुन् । अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउन दाबी गरे । उनले भने, ‘अघिल्लो निर्वाचनमा पनि हामी सरकारमा थिएनौँ। तर हामीले परिणाम राम्रो ल्याएका थियौँ। उति बेला तराईमा हामीलाई प्रवेशै दिइएको थिएन। अहिले तराईमा एमाले सबैभन्दा… पुरा पढौ

रोहित तिवारीसँग केकी अधिकारीको विवाह

काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छन् । बिहीबार केकीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । तिवारी ’हाम्रो बजार डटकम’ का सीईओ हुन् । सामाजिक संजाल फेसबुकमा विवाहको फोटो सार्वजनिक गर्दै केकीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति आभारी छु । कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँड्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नयाँ अध्याय सुरू गर्दै गर्दा म र मेरो जीवन… पुरा पढौ

‘कोभिड विरुद्धको खोपले महिनावारीमा पार्ने असर दीर्घकालीन हुँदैन’

कोभिडविरुद्धको खोप लगाएपछि कतिपय महिलाहरूमा महिनावारी अनियमित भएको पाइएको छ । कुनै पनि खोपले रोग प्रतिरोधी क्षमता र हार्मोनमा असर पार्ने भएकोले खोपपछि महिनावारीमा केही फेरबदल हुनु सामान्य रहेको चिकित्सक बताउँछन् । कोभिड र खोपका कारण महिलाहरूमा चिन्ता र तनाव बढेको र जसको प्रभाव महिनावारीमा परेको हुन सक्ने चिकित्सकको भनाइ छ । तर, महिनावारी अनियमित हुने समस्याले भविष्यमा क्यान्सर हुने हो कि भन्ने चिन्ता महिलाहरू छ । महिनावारी गडबड हुने कारण र यसबाट निम्तन सक्ने समस्याका बारेमा स्त्रीरोग विशेषज्ञ डा.… पुरा पढौ

जापानमा पनि युक्रेन युद्धको ‘साइड इफेक्ट’ रुसविरुद्ध आक्रामक बन्दा संकटमा जापान– कुरिल टापुसमूहमा तनाव चर्किने संकेत

रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि जापान र रुसको सम्बन्धमा तिक्तता आउन थालेको छ ।  अमेरिकाको साझेदार मुलुक जापानले हालैका दिनमा रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएको छ । आजै (२० अप्रिलमा) मात्र जापानले रुसलाई व्यापारमा दिँदै आएको ‘उच्च प्राथमिकताको मुलुक’ को हैसियत खारेज गरिएको घोषणा गरेको छ । रुसले युक्रेनमा सर्वसाधारणमाथि ज्यादती गरेको आरोप लगाउँदै जापानले विभिन्न प्रतिबन्ध लगाउने क्रममा मोस्ट फेवर्ड नेसनको हैसियत समेत खोसेको हो । अब रुसबाट जापान आउने सबै वस्तुमा उच्च आयातशुल्क लगाइनेछ ।  त्यसअघि जापानका प्रधानमन्त्री… पुरा पढौ