केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिरहरु

-


     जनहित न्युज    
     वैशाख ९ गते २०७९


काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बिहीबार बिहे गरेकी हुन् । उनले बिहेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।

https://www.facebook.com/807252727/posts/10160124564677728/?d=n
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?