तस्विर समाचार

हाम्रो आँगनीबाट देखिने सुन्दर दृश्य ❤️

बागलुङको बलेवा अमलाचौरबाट देखिएको दृश्य । तस्विर देवेन्द्र पौडेल पुरा पढौ

अर्ग्यानिक सेनिटाइजर अर्थात् लोकल मदिरा उत्पादन

एक मात्र विश्वसनीय,भरपर्दो,पुरै अर्ग्यानिक सेनिटाइजर यसरी उत्पादन हुन्छ। तस्वीर : राई ग्याङ पुरा पढौ

५२ लाखको पोखरी !!

मुगु जिल्लाको सोरु गाउपालिका वडा नम्बर ९ का कलैमा वडा अध्यक्षले ५२ लाख लगानीमा निर्माण गरेको पानी पोखरी पुरा पढौ

गण्डकीमा विनियोजन विधेयक: स्वास्थ्यमा जोड, क्रमागत योजनातिर बढी ध्यान

पोखरा / बजेट ल्याउन पाउने सुनिश्चितता नहुँदानहुँदै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को लािग विनियोजन विधेयक प्रस्तुत गरेको छ ।अर्थमन्त्री किरण गुरुङबाट सोमबार संसदमा प्रस्तुत विनियोजन विधेयक २०७४ का सिद्धान्त र प्राथमिकतामा कोभिड–१९ को महामारीको अन्त्यको लागि खोपको सुनिश्चिततालाई पहिलो प्राथमिकता दिइएको छ । अर्थमन्त्रीबाट प्रस्तुत विधेयकमा क्रमागत योजनाहरु सम्पन्न गर्ने,राजश्वको आन्तरिक श्रोतलाई बलियो बनाउने लक्ष्य लिइएको विधेयकमा समृद्ध नेपाल : सुखी नेपालीको नाराको व्यवहारिक कार्यान्व्यनको प्रतिवद्धता पनि व्यक्त गरिएको छ । अर्थमन्त्री किरण गुरुङले सम्भावित कोभिडको तेस्रो लहरको सामना, स्रोतको… पुरा पढौ

बाज चल्ला हुर्काउदै

बाज शिकारी चरो हो। यसले सानासाना जनावरहरू तथा पंक्षीहरूको शिकार गर्ने गर्दछ।  पुरा पढौ

वसन्त लाग्याे, पाहुना चरा आए, गीत गाउँछन् बच्चा कोराल्छन्, जान्छन्

काफल पाक्यो, बिउ कुयो, को हो को हो , गोल सिमल ,कुहुँ कुहँजब नेपालमा वसन्त ऋतुको आगमन हुन्छ तब चराहरुका यी आवाजहरु हामीले सुन्न सक्छौँ । यि आवाजहरु चराको एक प्रजाती, कोइली परीवार जो दक्षिण भारत, दक्षिण पूर्वीएसिया र उत्तर पूर्वी राज्यबाट नेपाल आउँछन् उनिहरुले यस्तो आवाज निकाल्दछन् । केहि महिना अघि देखिन छाडेका यि चराहरु मार्च महिनादेखि चरणबद्ध रुपमा देखिन थाल्दछन् । मार्चको अन्तिम सातादेखि यि चराहरु नेपाल भित्रन शुरु गर्छन् । र मे महिनामा सबै चराहरु भित्री सकेका हुन्छन्… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका… पुरा पढौ