तस्विर समाचार

अमेरिकी राजदूत बेरी फिर्ता, नवनियुक्त राजदूत थम्पसनले लिए शपथ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका छन् । अमेरिकाले नामिबियाका लागि राजदूत नियुक्त गरेसँगै उनी आइतबार स्वदेश फर्किएका हुन् । ‘मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ छु,’ बेरीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौँ माया, सदभाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु ।’ उनले नेपालको भविष्यका विषयमा अत्यन्तै आशावादी रहेको भन्दै… पुरा पढौ

आज नवरात्रको आठौं दिन, नवदुर्गा मध्येकी आठौं महागौरीको उपासना

आज नवरात्रको आठौं दिन। नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ। श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।महागौरी शुभं दद्यान्महादेवप्रमोदया।। महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ। महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ।महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ। महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ। नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ… पुरा पढौ

दसैँ मनाउन १७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन् । file photo विगत दुई वर्ष कोभिडका कारण दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जानेको सङ्ख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो । उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका अध्यक्ष विजय स्वाँरले बताउनुभयो । अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका… पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च साईप्रसको अध्यक्षमा गौतम निर्वाचित

कोपनहेगन, १ अक्टुवर । नेपाली जनप्रगतिशील मन्च (एनपिपिएफ) साईप्रसको प्रथम अधिवेशनले नवराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध मन्चको शनिवार भएको भर्चुअल अधिवेशनले उपाध्यक्षद्वयमा नबिन चौलागाई र बिनोद केसी. महिला उपाध्यक्षमा मीरा लिम्बू, महासचिवमा रमिता थापा, सचिवमा प्रकाश विश्वकर्मा र कोषाध्यक्षमा लक्ष्मी तामाङलाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा दिनेश गौतम, रानु लिम्बु, अभिनास भूषाल, अमर नेपाली, सूरज कोइराला, मन्त्री हमाल, केशरी लामा, सुवास ढकाल, अनुप पराजुली, शरण लिम्बू, चक्र तिरुवा, बिजय चाैलागाई, बाबुराम… पुरा पढौ

जापानमा सकिए नेपाल फेष्टिभल, उठेन अझैं बोल कबोलको रकम

जापानको ३ शहरहरु टोकियो, फुकोओका र नागोयामा यो वर्ष नेपाल फेष्टिवलको आयोजना गरियो। कोभिड-१९ का कारण २ वर्ष देखि यस प्रकारका फेष्टिवल जापानमा हुन सकेका थिएनन् । जापानमा नेपाल र नेपाली चिनाउन भनेर गरिएका फेष्टिवलमा नेपाली संगै जापानीजको उल्लेखनीय उपस्थिति देखिन्थ्यो । जापानको राजधानी टोकियोमा जुलाई ३० र ३१ तारिख आयोजना गरिएको नेपाल फेष्टिवलमा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उदघाटन गरेका थिए। २००७ देखि जापानमा हुँदै आएको नेपाल फेष्टिवलको यो १२ औं संस्करण हो । कोभिडका कारण… पुरा पढौ

पर्वत समाज जापानको अध्यक्षमा सुभाष लामिछाने र महासचिवमा रामप्रसाद बास्तोला निर्वाचित

पर्वत समाज जापानको ७ औँ अधिवेशन शनिबार सम्पन्न भै सुभाष लामिछाने नेतृत्वको आगामी कार्यकालको लागि २२ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।जापानमा रहेका सामाजिक संघ संस्थाका बिचमा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील समाजको उपाध्यक्षमा मुक्ति राज रेग्मी, रमेश काफ्ले, बसन्त जोशी महासचिवमा रामप्रसाद बास्तोला सचिवमा बिमल न्यौपाने र राजेन्द्र शर्मा कोषाध्यक्षमा राम चन्द्र सापकोटा र सह-कोषाध्यक्ष रमेशराज जैशी निर्वाचित भएको समाजले जनाएको छ । विभिन्न पेशा व्यवासाय, रोजागारी, अध्ययन लगायत विभिन्न क्षेत्रमा कार्यरत नेपालको पर्वत जिल्लाबाट जापानमा रहेकाहरूको साझा संस्थाको रूपमा… पुरा पढौ

म्याकडोनाल्ड्स जापानले एकै वर्षमा दुई पटक मूल्य वृद्धि गर्यो, हरेक उत्पादनमा १० देखि ३० येन भयो वृद्धि

म्याकडोनाल्ड्स जापानले यस वर्ष सामग्रीहरूको बढ्दो लागत र येनको तीव्र अवमूल्यनका कारण आफ़ना उत्पादनमा दोस्रो पटक मूल्य बढाएको छ। यस अघि यिनै कारण देखाऊदै मार्चमा मूल्य वृद्धि गरेको थियो । यस पटक कम्पनीले शुक्रबार आफ्ना करिब ६० प्रतिशत वस्तुको मूल्य १० देखि ३० येनले बढाएको छ।सादा ह्याम्बर्गरको मूल्य १५० येन वा करिब एक डलर पुगेको छ भने चिजबर्गरको मूल्य अहिले १८० येन पुगेको छ।एनएचकेले आफ़्नो समाचारमा जनाए अनुसार हरेक दिन बिहान र खाजाको समयमा रेस्टुरेन्टको संरक्षण गर्ने ८३ वर्षीया महिलाले… पुरा पढौ

घुम्टे युवा परिवार जापान शाखाले गलकोट नगरपालिकाका ११ वटै वार्डमा भलिबल खेलका लागि सामग्री प्रदान गर्यो

गलकोट क्षेत्रमा भलिबल खेलको संरक्षण, सम्वर्धन र खेलाडीको वृत्ति विकासमा सहयोग पुर्याउने उदेश्यले नेपाल भलिबल संघ गलकोट नगर समिति अन्तर्गतका ११ वटै वडाका समितिहरूलाई घुम्टे युवा परिवार जापान शाखाले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । परदेशमा रहेर पनि विशेषतः भलिबल खेलको विकास र जापानमा रहेका खेलाडीलाई सो खेलप्रति सक्रिय बनाईराख्न आफ्ना क्रियाकलापहरू गर्दै आइरहेको जापान शाखाले जन्मभूमिको पालिकामा खेलकूदप्रति चासो जगाई राख्न र खेलाडीहरूको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि रु १ लाख ५० हजार बराबरको खेलकुद सामाग्री सो समितिलाई सहयोग… पुरा पढौ

क्रिकेटर सन्दीप २० गते नेपाल फर्कने 

नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२०असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सञ्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथिआरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार… पुरा पढौ

आज दसैंको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन्। उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन्। यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। कात्यायनीको… पुरा पढौ