तस्विर समाचार

जापानको सेन्दाइमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम हुने

सेन्दाई विद्यार्थी समूह र कर्णाली प्रदेश समाज, सेन्दाईले संयुक्त रूपमा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन ।नेपालीहरूको महान पर्वको अवसर पारेर प्रवासमा पनि आफ़नो कला संस्कृति, रितिरिवाज र चाडपर्वलाई बचाई राख्ने उद्देश्यले जापानका लागी नेपाली राजदूत महामहिम डाक्टर दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा सेप्टेम्बर २५ तारिकका दिन सो कार्यक्रम गर्न लागिएको सेन्दाई विद्यार्थी समूहका अध्यक्ष गोकर्ण रूपाखेतीले जानकारी दिए ।जापानको सेन्दाइमा भएका सबै संघसंस्था सहित त्यहा रहेका नेपालीको समुदायहरूको उपस्थित रहने गरि कार्यक्रम गरिने… पुरा पढौ

बाल यौन दुरुपयोगमा पललाई साढे २ वर्षको जेल सजाय

जबर्जस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ ।      नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको आजको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो ।      साथै रु २५ हजार जरिवानाको फैसलासमेत भएको नवलपुर अदालतका स्रेस्तेदार महेन्द्रराज पौडेलले राससलाई जानकारी दिए । जबर्जस्ती करणी मुद्दामा अभियोगपत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरमा शाहलाई कैदको फैसला सुनाएको अदाललते जनाएको… पुरा पढौ

नेपालको विजयी सुरुवात

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । पुरा पढौ

संसद्को कार्यकाल सम्बन्धी विवादमा पछि हट्यो सरकार

सरकार संसद्को कार्यकाल सम्बन्धी विवादमा पछि हटेको छ । प्रतिनिधिसभामा सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरुले हालेको संशोधन स्वीकार गर्दै आउँदो संसद्को पहिलो बैठक बस्नुअघिसम्म अहिलेकै प्रतिनिधि सभा र प्रदेश सभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको हो ।  सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ मार्फत् संसदीय चुनावपछि पनि पुरानै संसद्लाई निरन्तरता दिन खोजेको थियो । तर, चौतर्फी विरोध भएपछि प्रदेश र प्रतिनिधि सभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नुपर्ने गरी सांसदहरूले हालेको संशोधनको प्रस्ताव स्वीकार गरेको हो । अब… पुरा पढौ

ससुराको नजरमा बुहारी (लघुकथा)

घरमा ससुरा र बुहारी हुन्छन् । ससुरा सोफामा बसेर टिभी हेरी रहेका हुन्छन् । बुहारी भान्सामा हुन्छिन् । कलिङ्ग बेल बज्छ । बुहारी ढोका खोल्न जान्छिन् । तपाईं को हुनु हुन्छ ? कति कामले पाल्नु भयो ?म एउटा एनजिओवाट महिलाहरूको तथ्याङ्क लिन आएकी हूँ ।बुहारी बोलेको सुनेर ससुरा ढोका बाहिर आउँछन् ।को हो दुुलही ? यिनी को हुन ?बाबा ! वहाँ महिलाहरूको तथ्याङ्क लिन आउनु भएको रे ।ससुराले भने - अँ , सोध्नुस् , तपाईलाई कस्तो तथ्याङ्क चाहिएको हो ?हजूरसंग… पुरा पढौ

आगामी निर्वाचनको लागि बागलुङको क्षेत्र नम्बर २ इपी सेण्टर बन्दै, माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी राणा उम्मेदवारको लागि सिफारिस

आगामी मंसिर ४ गते हुने निर्वाचन बागलुङको क्षेत्र नम्बर २ को लागि उम्मेदवार सिफारिसले छुट्टै रौनक दिएको छ । नेकपा माओवादी केन्द्र बागलुङले प्रतिनिधिसभा निर्वाचनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जनाको नाम सिफारिस गरेको छ भने नेपाली काँग्रेसले केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको समेत उम्मेदवारी दर्ता भएपछि बागलुङको राजनीतिमा हलचल मच्चिएको हो।सत्ता साझेदार दलहरुबीचको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै संगै लैजाने निर्णय गरेर केन्द्रमा सिट भागबन्डामा दलहरु व्यस्त छन्। बागलुङ क्षेत्र नम्बर २ बाट… पुरा पढौ

जापानको नागोयामा दुई दिने नेपाल फेस्टिवल भब्यताका साथ सम्पन्न

जापानको नागोया शहरमा नेपाल र नेपाली चिनाउने अभियान सहित आयोजना गरिएको दुई दिने नेपाल फेष्टिवल सम्पन्न भएको छ। सेप्टेम्बर ३ तारिक शनिबार र ४ तारिक आइतबार सम्पन्न नेपाल फेष्टिबल सोचे भन्दा पनि सफलता पूर्वक सम्पन्न भएको एनआरएनए नागोयाका उप -संयोजक भेषनाथ गौतमले बताए । फेस्टिवलमा पानी पर्ने चिन्ताले आयोजकलाईं चिन्तित बनाए पनि मौसमले साथ दिए पछि फेष्टिवलमा दर्शकहरुको घुईचो लागेको थियो। फेस्टिवलमा १ करोड दश लाख येनको हाराहारीमा आर्थिक संकलन भएको र छिटैं हिसाब सार्वजनिक गरिने बताइएको छ। नागोयामा भएको… पुरा पढौ

डेंगुका बिरामीले भरियो टेकु अस्पताल

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ ।  डेंगु भाइरस 'एडिस' जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि… पुरा पढौ

अमेरिकामा अगष्टमा अझै बेरोजगारीको संख्या वृद्धि हुने

अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएकोे छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।  गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ । गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए । बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको… पुरा पढौ

‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’

पोखरा- पोखरा १५ का शुकराम परियार आइतबार निकै खुसी थिए । एक हातमा रातो लालपुर्जा समाएर अर्को हातले पसिना पुछ्दै उनले भन्दै थिए, ‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’ सेतीदोभान टोलमा बस्दै आएका उनी उमेरले ६० टेके । परियार भूमिहीन भएर बसेको आधा सतक हुन लाग्यो । विसं २०३२ सालदेखि सार्वजनिक जग्गामा बसेका उनले धेरै दु:ख पाए । आफ्नै जग्गा नहुँदा धेरै सुविधाबाट बञ्चित थिए । २०५२ सालमा सेतो पुर्जा पाए तर त्यो आफ्नै… पुरा पढौ