तस्विर समाचार

प्रत्यक्षतर्फ उम्मेदवारी दिन यी १८ प्रतिबद्धता गर्नुपर्ने

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने भएकोले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा… पुरा पढौ

एमालेको समानुपातिक उम्मेदवारको सूचीमा एकनाथ ढकालदेखि प्रभु ग्रुपका देवी भट्टसम्म (नामावली सहित )

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सार्वजनिक भएको छ । एमाले स्रोतबाट प्राप्त सूचीमा १०९ जना उमेदवरको नामावली रहेको छ ।  सूची ! १) मेनकाकुमारी पोखरेल २) सरिता भुसाल ३) शोभा ज्ञवाली ४) विजुला रायमाझी ५) निर्मला कोइराला ६) सम्झना थपलिया ७) दीपा शर्मा ८) सुनिता बराल ९) भागरथी कुमारी चन्द १०) लिला कुमारी भण्डारी ११) नर्वदादेवी सिवाकोटी पाठक १२) मेनका पछाई १३) शान्तिदेवी खनाल १४) उमादेवी कोइराला १५) क्रान्ति बुर्लाकोटी १६) बालिकाकुमारी गिरी १७) ओमदेवी मल्ल… पुरा पढौ

माओवादी केन्द्रका ६० भित्र ३ जना महिला समानुपातिक उम्मेदवार बागलुङबाट (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमध्ये ६० जनाको नाम प्राप्त भएको छ । सो पार्टी स्रोतबाट प्राप्त सूचीमध्ये ६० जनाको नामावली प्राप्त भएको हो । माओवादी केन्द्रले निर्वाचन आयोगमा ११० जना उम्मेदवारको नामावली बुझाएको छ । सूची ! १) दुर्गा राई २) मीना तामाङ ३) उर्मिला माझी पौडेल ४) माया कुमारी बल स्या ५) सोमती गुरुङ ६) पद्मा कुमारी राई ७) छिरिङ ल्यामु लामा तामाङ ८) पार्वती थापा ९) होमकुमारी लिम्बु १०) तारादेवी कुमाल अधिकारी ११)… पुरा पढौ

‘जापानमा बनाइएको बुद्धको मूर्तिले नेपाली ललितकला विश्वमा चिनाउने छ’

‘मूर्ति अध्ययन अवलोकन गर्न आउनेहरूले नेपाल र नेपाली कलाबारे थाहा पाउने छन्। मूर्तिले नेपाली कलाकार पनि यो स्तरमा सक्षम छन् भन्ने देखाउने छ।’ नेपाली कलाकारहरूले ६ वर्ष लगाएर जापानमा बुद्धको मूर्ति निर्माण गरेका छन्। क्यूशु प्रान्त कुमामोतो केन खामीआमाकुशाको एक विशाल पहरोमा मूर्ति खोपिएको छ। मूर्ति निर्माणको नेतृत्व गरेका मूर्तिकार मञ्जुल मितेरीसँग सेन्छेलुङ लिम्बूले गरेको कुराकानीःतपाईँहरूले भर्खरै बनाइसकेको बुद्धको मूर्ति कस्तो प्रकारको हो?यो एउटा विशाल पहरोमा कुँदेर बनाइएको मूर्ति हो। यसमा बुद्धका एक र अन्य ६ वटा मूर्ति कुँदिएका छन्।… पुरा पढौ

यस्ता छन् उम्मेदवार बन्न चाहिने योग्याता 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक मापदण्ड थाहा पाउनुहोस् । मनोनयन पत्र दर्ता गर्नुअघि उम्मेदवारीको योग्यता र अयोग्यतासम्बन्धी विद्यमान कानुनको व्यवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्नुहोस् ।       निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन आयोगले निर्धारण गरेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य… पुरा पढौ

पञ्चदिप युवा क्लब चितवनले नकआउट फुटबल प्रतियोगितामा प्रथम हुदै इतिहास रच्यो

पञ्चदिप युवा क्लब, रत्ननगर चितवन प्रथम पेन्गुइन कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल जित्न सफल भएको छ। फाईनल खेलमा समेत उत्कृष्ट खेल खेल्दै ल्कवले पहिलो हुँदै ट्रफी ,मेडल र नगद २ लाख २२ हजार २ सय २२ रुपयाँ प्राप्त गर्यो। सेमिफाइनल खेलमा कालिका ५ लाई ०–२ ले हराउँदै पञ्चदिप युवा ल्कव फाईनलमा पुगेको थियो। चितवनको कालिका–१ स्थित गडुवा खेलमैदानमा सम्पन्न फाइनलमा पञ्चदिपले रोयल जिप सुर्यपुर एफसीलाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।बिजया दशमीको अवशरमा लालीगुराँस टोल विकास… पुरा पढौ

बागलुङको तमान गाउँमा जीवितै छन् कटुवाल र मुखिया प्रथा

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो । बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ । गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन् । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको… पुरा पढौ

अमेरिकन डाइभर्सिटी (डिभी) भिसाको आवेदन खुल्ला, यस वर्ष पासपोर्ट नचाहिने

अमेरिकन डाइभर्सिटी (डिभी) भिसाको आवेदन खुल्ला भएको छ । अमेरिकाले बुधबार रातिबाट डिभी भिसा २०२४ को आवेदन खुल्ला गरेको हो । नेपाल स्थित अमेरिकन दुतावासले असोज २९ गते बुधबार राती ९:४५ बजेबाट डिभी भिसा २०२४ को आवेदन खुल्ला गरिएको जानकारी दिएको हो । कार्तिक २२ गते सम्मका लागि खुल्ला गरिएको अवेदन निशुल्क रहेको जानकारी पनि दुतावासले दिएको छ । अनलाईन मार्फत आफैंले भिसा आवेदन फर्म भर्न सकिने जानकारी सहित दुतावासले अनलाइन फर्म रजिस्ट्रेसन लिंक सार्वजनिक गरेको छ । जसमा उल्लेख… पुरा पढौ

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ, “ठूलो षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु ।”सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि लामिछाने पक्राउ परेका हुन् ।  कतारको दोहाबाट बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो । सन्दीप आउने खबरपछि उनलाई पक्राउ गर्न  विमानस्थलमा ठूलो संख्यामा प्रहरी परिचालित भएका थिए । पक्राउ परेका सन्दीपले रुमालले हतकडी छोपेका थिए । सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका  थिए । … पुरा पढौ

घरदेशमा जस्तै घर घरमा टिका र जमरासहित जापानमा पनि मनाइयो उत्साहका साथ दशैं

हर्लक्क बढेका जमरा काटेर थालीमा मिलाउदै टिकाटालोको चादोपाजो मिलाउनमा व्यस्त सात वर्षदेखि परदेशमा बस्दै आएका गुल्मीकी रेखा र पार्वती आचार्यमा छुट्टै उत्साह थियो । जापानमै रहेका तीन भाइ र नातिनीलाई १२ वर्षपछि सँगै राखेर टिका लगाइदिदा हेमराजका आँखामा हर्षका आशुँ छचल्किए । शीरभरि दशैंका जमरा र निधारभरि टिकामा सजिएर छोरा बुहारी र नातिनीहरुलाई टिका लगाइदिदा साच्चिकै घरमा भएजस्तो लागेको मंगलबार मात्र दशैं मनाउन जापान आएकी मुन्नी आचार्यलाई लाग्यो । उनको यो रमझम नेपालमा भने होइन, यो त समुद्रपारीको देश जापानमा… पुरा पढौ