प्रमुख समाचार

सामाजिक सेवामा क्रियाशील रहि रहनका लागि जीवन गुरुङको एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी

जापान-जात,धर्म, पार्टी र क्षेत्रभन्दा माथि हामी नेपाली हौ, एनआरएनए सबैको साझा संस्था बन्नुपर्छ भन्ने मान्यताका साथ जीवन गुरुङले एनआरएनए जापानको२०२१-२०२३ को कार्यकालका लागि उपाध्यक्ष पदमा आफ़नो उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा सदस्य रहेका गुरुङ व्यक्तिगत स्वार्थ र लाभका लागि नभइ विशुद्ध सामाजिक सेवामा क्रियाशील रहनका लागि कार्यकारी पदाधिकारीमा रहनुपर्ने बुझाईका साथ आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउछन ।एनआरएनए जापानको सदस्य पदमा रहदा कहिलेपनि पदको दुरुपयोग गरेर समाजलाई हानी पुर्याउने कार्य गरेको छैन गुरुङले भने बितेका दुई वर्षमा मैंले जे… पुरा पढौ

शिक्षक- कर्मचारीलाई कोभिड खोप नदिएकोमा शिक्षकहरुको आक्रोश

बागलुङका कोविड १९ का कारण ज्यान गुमाएका शिक्षक तथा कर्मचारीको स्मरणमा गलकोट नगरपालिकामा स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम आज सम्पन्न भएको छ । नेपाली शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले सञ्चालन गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्त्रगत उक्त कार्यक्रम सम्पन्न भएको हो । गलकोटमा क्रियाशील शिक्षक संगठनका प्रतिनिधिले ५ मैनबत्ती प्रज्वलन गरिएको कार्यक्रममा अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्रदत्त ढकालले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । ढकालले राज्यले शिक्षक- कर्मचारीलाई कोभिड खोप नदिएको विषयको आलोचना गर्दै सरकार अनुत्तरदायी भएको बताउनु… पुरा पढौ

प्रधानन्यायाधीशको प्रश्न– विश्वासको मतमा संसद जानु पदैन् ?

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र भनेर प्रश्न गर्नुभएको छ । उहाँँले संसद विघटनविरुद्धको मुद्दामा सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रश्न गर्नुभभएको हो । बहस सुरु गर्दै पाण्डेले विश्वासको मत पाउँदिन, धारा ७६ ९३० अनुसार बस्दिन भन्ने लागेर प्रधानमन्त्रीले विश्वासको मत लिन्न भनेर राष्ट्रपतिकहाँ गएको बताउनुभएलगत्तै प्रधानन्यायाधीश जबराले प्रश्न गदैं ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र भन्नुभएको थियो । प्रधान्यायाधीश जबराको यो प्रश्नपछि नायब… पुरा पढौ

असार १५, राष्ट्रिय धान दिवस बागलुङ जिल्लामा २० प्रतिशत रोपाइ

बागलुङ -आज नेपालमा परम्परागत रूपमा दही चिउरा खाने दिनका रूपमा असार १५ मनाइन्छ । आजकै दिन सरकारले राष्ट्रिय धान दिवस तथा कृषकहरूल राेपाइँ महाेत्सव/राेपाइँ जात्राका रूपमा मनाउने गरेकाेमा बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरसकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर निषेधाज्ञा लागू भइरहेको बेला राष्ट्रिय धान दिवस भने मात्रै आ‌ैपचारिकतामा सिमि हुन पुगेको छ । यश बर्ष छिट्टै मनसुन शुरू भए संगै दिनहुँजसो आकाश बाट पानी पर्न थालेपछि गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ जिल्लाका कृषकलाइ यतिबेला धान राेप्न भ्याइनभ्याई भएको … पुरा पढौ

एनआरएनए जापनका क्षेत्रीय अधिवेशन सकिए, एनसिसिको लागि चटारो

जापान-गैर आवासीय नेपाली संघ जापानको क्षेत्रीय अधिवेशनहरु सकिएका छन् आगामी कार्यकाल २०२१–२०२३ का लागि राष्ट्रिय समन्वय समितिको अधिवेशन पूर्व गरिनु पर्ने सम्पूर्ण क्षेत्रका अधिवेशनहरु नागोयाको बाहेकमा सर्वसम्मत र विवादरहित रुपमा सकिएका छन् ।गैर आवासीय नेपाली संघप्रति युवापिढीको उत्साहपूर्ण सक्रिय सहभागिता देखिएको छ । १२ वटा क्षेत्रमा प्राय युवाहरु नै नेतृत्वमा आएका छन् । तर नेतृत्वमा महिला भने शुन्य हुन पुगेको छ ।जापानको राजधानी समेत रहेको कान्तोमा बागलुङ गलकोटका दिपेश केसीले बाजी मारेका छन् भने पुरानो राजधानी रहेको कान्साई क्षेत्रको नेतृत्वमा… पुरा पढौ

गलकोटमा भएका ४ रहस्यमय घटना: छापा चोरी देखी बुढाथोकी बेपत्तासम्म

गलकोट क्षेत्रमा भएका केही प्रतिनिधी मुलक घटनाहरु रहस्यमै सिमित बन्दा जनताले सुरक्षाको प्रत्याभुत गर्न पाईरहेका छैनन् । गलकोटमा भएका केही प्रतिनिधी मुलक र साधारण घटनामा अनुसन्धान सफल रहेको भएपनि पछिल्लो ९ महिनामा भएका घटनामा अनुसन्धान नाममै सिमित बनेको आलोचना हुन थालेको छ । केही घटनाको अभियुक्त तथा आरोपित पक्राउ परेपनि घटनाको निरुपण र कारबाही नभएकोले श्रृखलाबद्ध घटनाहरु बढेको स्थानीयको भनाई छ । गलकोटमा भएका केही घटनाहरु गाँई गोरु काटेको, अबैध हतियार पत्ता लगाउन प्रहरी सफल भएको छ तर जघन्य अपराध… पुरा पढौ

सेती तट र डेभिज फल निजी क्षेत्रमा नदेऊ

पोखरा-सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी र सरोकारवालाबाट यसको विरोध भइरहेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले यसलाई रोक्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी नेतृत्वमा आइतबार गएको टोलीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र बुझ्दै मुख्यमन्त्रीले सम्पदाबारे उठाएका मुद्दामा आफ्नो ध्यानाकर्षण भएको र बुझेर उचित… पुरा पढौ

अझै भेटिएनन् कायसका बुढाथोकी, अनुसन्धान प्रभाबकारी बनाउन सिडियो सहितको टोली घटना स्थलमा

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वाड नम्बर ६ कायसका एक व्यक्ति सम्पर्क विहिन भएको चार दिन सम्म अझै भेटिनुभएको छैन् । ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी गत असार १० गतेदेखि सम्पर्क विहिन हुनुभएको थियो । बुढाथोकी घरदेखि केही माथी रहेको खरबारीमा घास काट्न गएको र सोही स्थानबाट सम्पर्क विहिन हुनुभएको परिवारले जनाएको छ ।शुक्रबार विहानदेखि प्रहरी, वडा नम्वर ६ का जनप्रतिनिधी तथा स्थानीयबासी समेत २ सय जना भन्दा बढीले गलकोट नगरपालिका वडा नम्वर ६ को कायस देखी माथिको क्षेत्र, बाख्रे, चुचुल्के तथा… पुरा पढौ

फेरि बागलुङ गलकोटका ३४ वर्षीय गौतमको बेलायतमा निधन

लन्डन-बेलायतको नटिंघम शहरमा बसोबास गर्दै बागलुङ गलकोट वार्ड नम्बर ९ बडागाउका बद्रि गौतमको साइकल दुर्घटनामा परि निधन भएको छ । जून १८ शुक्रबार बिहान साइकल दुर्घटनामा परि घाइते भएका उनलाई नटिंघम शहरको क्विन मेडिकल सेन्टरको आपताकलित सघन कक्षमा उपचारको क्रममा निधन भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको कारण शनिवारदेखि अक्सिजन र रगत प्रवाहमा समस्या भएको कारण आइतवार निधन भएको नेपाली नटिंघमका पूर्वअध्यक्ष हाल एनआरएन यूकेका सल्लाहाकार तथा राज्य समन्वय समितिका सदस्य सचिब विष्णु चालिसेले जानकारी दिनुभयो । ३४… पुरा पढौ

पुल नहुदा काठको साँघु बनाए

बागलुङ -हरेक बर्षकाे एउटै राेग यसको उपचार र आ‌ैषधी नहुदा बागलुङका जनताले वर्षा याममा सधैं जाेखिम माेलेर खाेला वारपार गर्नु पर्ने बाध्यता कायमै रहेछ पछि जनताले आफै काठकाे साँघु  हालेर खाेला वारपार गर्ने अस्थायी पुल बनाएका छन् । स्थानीय तह संग पटकपटक पुल बनाउन माग गरेपनि खाेला वारपार गर्न पुल नबनेपछि बागलुङका स्थानीय जनता आफै अस्थायी पुल बनाएका छन् ।बर्षा लागेपछि सधैं खाेला वारपार गर्न समस्या भए पछि बागलुङकाे ग्रामीण क्षेत्रका जनताले आफै काठकाे साँघु निर्माण गरेका छन् । बागलुङ जिल्लाकाे… पुरा पढौ