जापान विशेष

एनआरएनए जापानमा संस्थागत सुधार ल्याउने दाबीसहित उपाध्यक्षमा सुभास लामिछानेको उम्मेद्बारी घोषणा

जिम्मेवार र उत्तरदायी नेतृत्व, संस्थागत सुधारमा प्राथमिकता जापानवासी नेपालीको आवद्धता बृद्धि र सहभागीता भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको अभियानमा लागेर सक्रिय भूमिका निर्वाह गरिसकेका सुवास लामिछानेले एनआरएनए जापानको २०२३-२०२५ कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।वर्तमान कार्यसमितिमा प्रवक्ताको जिम्मेवारीमा रहेका उपाध्यक्ष पदका प्रत्यासी लामिछानेले संघको जिम्मेवारी तहमा रहेकाहरूले जवाफदेही रूपमा कार्यसम्पादन गर्न गराउन, एनआरएनएलाई प्रवासमा नेपालीहरुको अभिभावकिय भूमिकामा रहेको ब्यवहारिक रुपमानै अनुभुत गराउन तथा युवा पुस्तालाई एनआरएनए जापानका गतिबिधिमा चासो राखी सकारात्मक सहयोग पुर्‍याउन अभिप्रेरित गर्नका लागि… पुरा पढौ

पत्नी वियोगसँगै आधा भएका प्रचण्ड !

काठमाडौं। राजनीतिक रूपमा शक्तिशाली भए पनि पारिवारिक मामलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको विम्ब बन्न पुगेका छन्। वियोगको शृङ्खलाबद्ध पीडा सहिरहेका उनीमाथि बुधबार अर्को भयानक बज्रपात आइपर्‍यो–पत्नी वियोगको। लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेकी श्रीमती सीता दाहालले देहत्याग गरेसँगै प्रचण्डको परिवार नै आधा हुनपुग्यो। यसअघि एक मात्र छोरा प्रकाश र छोरी ज्ञानुलाई गुमाएका दाहालले बुधबार बिहानै श्रीमती पनि गुमाए । श्रद्धाञ्जलीका लागि माओवादी मुख्यालयमा राखिएको सीताको शवअघि बाँकी दुई छोरी गंगा र रेणुको काँधमा कुम अड्याएर भक्कानिएका प्रचण्डको तस्वीरले जो–कोहीलाई भावुक बनायो।… पुरा पढौ

सामाजिक सेवामा सक्रिय चन्द्राकुमारी केसीले एनआरएनए जापानको महिला सचिव पदमा उम्मेद्वारी घोषणा

एनआरएनए जापानको ११ औ अधिवेशनको मिति नजिकिएसंगै आगामी कार्यकालको लागि उम्मेद्बारी घोषणा गर्ने क्रम बढेको छ ।नैतिकता, इमानन्दारिता सक्षम,समाबेसी र संगठनात्मक एक्यबद्धता एनआरएनए जापानमा महिला सहभागिता भन्ने आफ्नो मान्यता राख्दै महिला सचिबको पदमा वर्तमान कार्यसमिति सदस्य समेत रहेकी चन्द्राकुमारी केसीले उम्मेद्बारी घोषणा गरेकी छन ।जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसा र घरेलु हिंसाको न्यूनीकरण गर्नको लागि सक्रिय भूमिका निर्वाह गरि पिडित पक्षलाई सहयोग प्रदान गर्दै आइरहेकी केसीले संस्थागत रूपमा कार्य गर्न रसक्रिय सामाजिक सेवा गर्नका लागि एनआरएनए जापानको २०२३-२०२५… पुरा पढौ

अल्पायुमै जापानमा ज्यान गुमाए विद्यार्थी भिषामा आएका धादिङका सुदीप आचार्यले

जापानमा अध्ययनका लागि आएका नेपालको धादिङ जिल्ला थार्के गाउपालिका वार्ड नम्बर ९ का सुदीप आचार्य खोलामा मृत अवस्थामा फेला परेका छन ।रिचिनोमोरी जापानिज ल्याङवेज स्कुल, योगोकु सुमिदा कु टोकियोमा भाषा विद्यार्थीको रुपमा करिब एक वर्षअघि मात्र जापान आएका २३ वर्षीय आचार्यलाई स्थानीय खोलामा मृत फेला परेका हुन ।टोकियोको सुमिदा कुमा बस्दै आएका आचार्य सोमबार राती ११ बजे साथीहरुलाई एकैछिन बाहिर निस्कन्छु भनेर कोठाबाट बाहिर निस्किएका थिए । तर उनी मंगलबार बिहानसम्म नफर्केपछि खोजी गर्दा नजिकैको खोलामा तैरिएको अवस्थामा मृत भेटिएको… पुरा पढौ

सामाजिक सेवामा सक्रिय रामबहादुर थापाले गरे एनआरएनए जापानको सह- कोषाध्यक्षमा उम्मेद्वारी घोषणा

‘आर्थिक अनुशासन, पारदर्शिता, कोष अभिवृद्धिमा मेरो प्रतिबद्धता’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२३-२५ कार्यकालका लागि रामबहादुर थापाले सह- कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।एनआरएनए जापानको केन्द्रीय सदस्य रहेर कार्य गरिरहेका थापाले एनआरएनए जापानमा आर्थिक अनुशासन क़ायम गराउन र संघलाई बलियो बनाउन कोष अभिवृद्धि मुख्य पाटो रहेकोले त्यस कार्यको परिपूर्तिका लागि आफूले सह- कोषाध्यक्षमा उम्मेद्बारी घोषणा गरेको बताए । एनआरएनएको अभियानसहित विभिन्न संघ संस्थामा आबद्द रहेर सामाजिक सेवाका कार्यमा लामो समयदेखि सक्रिय थापा जापानको नागोयामा… पुरा पढौ

जापानको ओसाकामा आफैले संचालन गरेको रेष्टुरेण्ट भित्र बिहुका खत्री मृत र अर्की एक महिला अचेत अवस्थामा फेला 

जापानको ओसाकाको इकेदा सुमियोशीमा एक नेपाली मृत अवस्थामा फेला परेका छन भने भने अर्की एक महिला अचेत अवस्थामा फेला परेकी छन।नेपालको बागलुङ जिल्लाको काठेखोला गाउपालिका वार्ड नम्बर ५ राइतेपोखरीका ४७ वर्षीय पुरन क्षेत्रीको उनी आँफैले संचालन गरेको रेष्टुरेण्टभित्र बुधवार बिहान मृत अवस्थामा फेला पारिएको र अर्की अन्दाजी ४० वर्षीय महिला अचेत अवस्थामा ढलिरहेको फेला पारेको जापान प्रहरी जनाएको छ ।“मंगलबार नियमित जस्तै राती १२ बजेसम्मपनि रेष्टुरेण्टबाट घर नफर्किएपछि मृतकका छोराले पटक पटक फ़ोन सम्पर्क गर्दापनि उनको फ़ोन उठेको थिएन ।… पुरा पढौ

जापानको सेन्दाइमा रहेको जापानी भाषा पढाउने विद्यालयको इजाजत अध्यागमन एजेन्सी खोस्यो 

जापानमा रहेको एक जापानी भाषा पढाउने विद्यालयले वर्किंङ भिषा पाउने चरणमा पुगेका विदेशी विद्यार्थीलाई रोकेर ट्युशन फि तिर्न वाध्य पारेको भन्दै अध्यागमन सेवाले इजाजत पत्र खोसेको छ ।सेन्दाइमा रहेको मिराई नो मोरी गाकुइनले आफ्नो भाषा अध्ययन पश्चात् वर्किङका लागि जाने तयारीमा रहेका भियतनामी पाँच विद्यार्थीलाई उक्त अनुमति नदिइ ट्युशन शुल्क तिर्न वाध्य पार्ने कार्य मानव अधिकारको उल्लङ्घन भएको ठहर गर्दै अध्यागमन सेवाले जुलाई १० मा आगामी पाँच वर्षको लागि जापानी भाषा पाठ्यक्रममा नयाँ विद्यार्थीहरू स्वीकार गर्न नपाउने गरि प्रतिबन्ध लगाउने… पुरा पढौ

जापानमा शिव मन्दिरसहितको प्रविधि युक्त बहुउदेश्यीय ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने योजनासहित नविन निउरेले एनआरएनए जापानको अध्यक्षमा गरे उम्मेद्बारी घोषणा

समाजिक सेवामा समर्पित गैर आवासीय नेपाली संघको नेतृत्वमा सधै राजनीतिक किचलोका कारण व्यावसायिक दक्ष युवाको आकर्षण घटेको आरोप लागिरहँदा एनआरएन जापानको अध्यक्षमा यस पटक युवा पुस्ताका नविन निउरेले उम्मेद्बारी घोषणा गरेका छन ।एनआरएनए जापानलाई नेपाली समुदायप्रति उत्तरदायी भई अभिभावकीय भूमिका प्रदान गर्न, संस्थाको सौन्दर्य विधि पद्धति र आर्थिक अनुशासन हो भन्ने मान्यतालाई स्थापित गराउनका लागि आफूले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको आइतबार जापानको टोकियोमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निउरेले बताए । ‘गफ होइन काम, त्याग, समर्पण र साथ-सहयोगले… पुरा पढौ

पश्चिमी जापानमा भारी वर्षा, ३ लाख ७० हजार घरपरिवारलाई विस्थापित हुन आग्रह

शनिबार शिमाने प्रिफेक्चर र अन्य पश्चिमी जापान क्षेत्रहरूमा भएको भारी वर्षाका कारण दुई शहरका करिब ३ लाख ७० हजार बासिन्दाहरूलाई उनीहरूको घरहरू खाली गर्न स्थानीय अधिकारीहरूले आग्रह गरेका छन ।इजुमो सहरमा कम्तिमा १५ वटा पहिरो खसेको छ भने २० स्थान ओगटेको खोलाले प्रभावित भएको छ । सडकहरू फाटेका छन । सहरमा एउटा कार नदीमा खसेको रिपोर्ट आएको छ स्थानीय प्रहरीले जनाएको छ । उद्धारकर्ताहरूले चालकको खोजी भइरहेको बताएका छन्।शिमानेमा इजुमोमा शनिबार छ घण्टाको अवधिमा १०९ मिलिमिटर वर्षा भएको छ भने… पुरा पढौ

पश्चिमी जापानमा भारी वर्षाका कारण शिन्कान्सेन चल्न बन्द

जेआर वेस्टका अनुसार पश्चिमी जापानमा भारी वर्षाका कारण आइतवार हिरोसिमा र हाकाता स्टेशनहरू बीचको सान्यो शिन्कान्सेन चल्न बन्द भएको थियो। बिहान लगभग ८:३० बजेबाट चल्न बन्द भएको रेलहरू चाँडैमा १ बजे पुन: सुरु हुने अपेक्षा गरिएको रेलवे कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । जापान मौसम विज्ञान निकाय (जेएमए) ले यामागुची प्रिफेक्चर र छिमेकी प्रान्तहरूमा पहिरो र बाढीबाट सजग रहन आह्वान गरेको छ । मौसमी वर्षाको अग्रपंक्तिका रहेका यी प्रान्तहरूमा आगामी हप्ताको सुरुसम्म देशको पश्चिमी र पूर्वी भागहरूमा भारी वर्षा… पुरा पढौ