“हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ”भन्ने मूल मान्यताका साथ स्थापित NPO法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ हुने ‘सॉंगीतिक धमाका-२०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । जापानका चार शहर अन्तरगत फुकुओकामा डिसेम्बर २७, तारिक ओसाकामा डिसेम्बर ३१, नागोयामा जनवरी १ र टोकियोमा जनवरी २ तारिक नेपालका चर्चित कलाकारहरूको साथमा गरिन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जानकारी दिइन । ‘कार्यक्रमका लागि सोमबार नै कलाकार…
पुरा पढौ