जापान उसै पनि ज्येष्ठ नागरिकहरूको देश बनेको छ, तिनका निम्ति स्वचालित गाडी उपलब्ध गराउन त्यहाँको सरकारले चाहेको छ । तर, हालै भएको एक दुर्घटनाले भविष्यमा आउन सक्ने चुनौतीलाई रेखांकित पनि गरिदिएको छ । जापानसमेत अन्य कतिपय देशमा स्वचालित गाडी सडकमा कुदिरहेका छन् । जापान सरकारले त टेक्नोलोजी विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।गत वर्ष नै जापान केही अवस्थालाई पूरै नियन्त्रणमा लिने सवारी सार्वजनिक सडकमा गुडाउने अनुमति दिने पहिलो मुलुक बन्यो । उक्त होन्डा कारलाई ‘लेभल थ्री’ को स्वायत्तता दिइयो, अर्थात…
पुरा पढौ