दुई दशकसम्म अफगानिस्तानको बसाई पछि सबै अमेरिकी सेनाहरुले अफगानिस्तान छोडेका छन् । अर्थात् अगस्त ३१ का दिन सम्म राष्ट्रपति जो बाइडेनले सबै अमेरिकी सेनालाई स्वदेश ल्याउने भनि गरेको प्रतिबद्धता शत प्रतिशत लागू भएको छ । उनले बोलेको र उनको अडानको पालना भएको छ । पेन्टागनका अनुसार सबै भन्दा पछि अमेरिकी सेनाको हवाईजहाजले अफगानिस्तान छोडेको छ । अन्तिम समयमा काबुलबाट अमेरिकी बिमान उडेको जानकारी अमेरिकी केन्द्रिय नेतृत्व गरि रहेका फ्रान्क म्याकेंजीले सोमबार घोषणा गरे । “म यहाँ अफगानिस्तानबाट हाम्रो फिर्ताको समापन,…
पुरा पढौ