अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दीयात्रा, सीलाई आफ्नै पार्टीभित्र यस्ता छन् खतरा

कम्युनिस्ट पार्टी अफ चाइना स्थापित हुँदा आलोचना हुन्थ्यो, यो पार्टीको भविष्य सुखद हुनेछैन । आलोचकहरूको अनुमानलाई गलत सावित गर्दै यो पार्टी सय वर्षसम्म मात्रै टिकेन, विश्वकै शक्तिशाली पार्टी बन्यो । १ जुलाईमा यसले सयौँ जन्मजयन्ती मनाउँदै छ । दोस्रो शताब्दीतर्फ लम्कँदै गर्दा कम्युनिस्ट पार्टी चाइनाको आफ्नोबारे मानक छः शक्तिशाली, सही र गौरवशाली । जब सन् १९९१ मा सोभियत संघ भयो, अन्य थुप्रै शक्तिशाली कम्युनिस्ट पार्टीहरूको उत्पत्ति हुन सक्ने आकलन विद्वान्‌हरूले गरेका थिए । उनीहरू कसरी गलत सावित भए भन्नका निम्ति अमेरिकी राष्ट्रपति जो… पुरा पढौ

अभिनेता दिलिप कुमार फेरि अस्पताल भर्ना

नयाँ दिल्ली – वरिष्ठ बलिउड अभिनेता दिलिप कुमार फेरी अस्पताल भर्ना भएका छन्। श्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको हो। पछिल्लो एक महिनामा उनलाई दोस्रोपटक अस्पताल लगिएको हो। जुन ६ मा उनलाई भर्ना गरिएको थियो। फोक्सोमा देखिएको समस्या हल भएपछि उनी पाँच दिनमै डिस्चार्ज भएका थिए। मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। ९८ वर्षीय दिलीप कुमारको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतको भनाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। पुरा पढौ

जापानद्वारा टोकियोमा सोमबारदेखि आपतकाल हटाउने निर्णय, ७ प्रान्तमा अर्ध आपतकाल लागू गर्ने

जापान - ओकिनावा प्रान्तमा मात्र आपतकाल यथावत राख्दै जापान सरकारले अन्य नौ प्रान्तमा जुन २० तारिखबाट आपतकाल अन्त्यको घोषणा गरेको छ ।बिहिबार साँझ प्रधानमन्त्री योसिहिदे सुगाले, पत्रकार सम्मेलन आयोजना गरि हाल आपतकाल कायम १० प्रान्तहरु मध्ये ओकिनवा बाहेकका नौ ओटा प्रान्तहरुमा कायम आपतकाल यहि २० तारिखबाट रद्द गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।प्रधानमन्त्री सुगाले अर्थतन्त्र पुनरुत्थान मन्त्री निशिमुरा तथा स्वास्थ्य मन्त्री तामुरासंगै अन्य सरोकारवालाहरुसंग गरेको बैठक पश्चात सरकारले २० तारिखबाट आपतकालिन अवस्था हटाउने निर्णयमा पुगेको थियो । यद्यपी आज विज्ञहरुसंगको… पुरा पढौ

कोभिड-१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोेभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड-१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’ ‘यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ… पुरा पढौ

बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

वासिङटन । राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रबार प्रस्ताव गरेका छन् । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ । कोभिड-१९महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए । बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने… पुरा पढौ

जापानमा पुन थपियो स्वास्थ्य सङ्कटकाल

जापान । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् । सङ्बटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरू टोकियो, ओसाका,… पुरा पढौ

विश्व सिनेमाः २१औँ शताब्दीका २१ फिल्म (पोस्टकास्टसहित)

During the screening of the film -DAYBREAK- at the Liberty Cinema, movie characters suddenly come alive and begin to talk to the viewers. The Situation surprises communist authorities who send a censor to the theatre. ००० फिल्मको प्रमुख पात्र सिनेमाको सेन्सर अधिकारी हो । ऊ पोल्यान्डको राजधानी वार्सामा नीरस जीवन व्यतीत गरिरहेको छ । ऊ कम बोल्ने एकलकाँटे स्वभावको छ । उसका मन मिल्ने साथीहरू छैनन् । भएकी एक थान स्वास्नीले पनि उसलाई उहिल्यै छाडिसकेकी छे ।  ज्यू हजुर !… पुरा पढौ