जापानमा क़ोरोना भाइरस कोविड-१९ को संक्रमण दिनानुदिन बढ्दै गैरहेकोकोले थप ८ वटा प्रिफ़ेक्चरहरुमा आपतकाल घोषणा गर्नका लागि छलफल चलाईएको छ ।आपतकाल थप गर्ने योजनाका लागि प्रिफ़ेक्चरहरुमा होक्काईदो, मियागी, गिफु, आइची, मिइ,शिगा, ओकायामा र हिरोशिमा रहेको जापानी समाचार माध्यमहरुले जनाएका छन ।जापानभरिमा दैनिक औषतमा २० हजारभन्दा माथि कोरोना संक्रमित भैरहेको अबस्थामा त्यसको नियन्त्रणका लागि भन्दै सरकारले आपतकाल लगाउदै आएको छ ।यसअघि पनि टोकियो सहित चिवा, साइतामा, खानागावा, ओकिनावा,ओसाका, इबाराकी,तोचिकि, गुन्मा,सिजुओका, क्योतो, हयोंगो र फुकुओका गरि १३ प्रान्तमा आपतकाल र १६ प्रान्तमा…
पुरा पढौ