११ औँ महाधिवेशनबाट विभाजित भएसँगै यतिबेला गैरआवासीय नेपाली संघ (एनआरएनए)बारे विभिन्न टिप्पणी भइरहेका छन् । विभाजनअघि नै एनआरएनएको गलत प्रवृत्तिबारे रामकुमारी झाँक्रीको अभिव्यक्ति चर्चित बनेको थियो । गत बुधबार ११ औं महाधिवेशनमा नागरिकता तथा मताधिकार सेसन अन्तर्गत अतिथिको रुपमा बोलाइएका थिए–नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, पूर्व उपसभामुख चित्रलेखा यादव, पूर्व सांसद सूर्य पाठक, नागरिकता टास्क फोर्सका दुर्गा पाठक लगायत । सो क्रममा गैरआवासीय नेपालीहरुलाई राजनीतिक र मताधिकारबाहेकको नेपाली नागरिकता दिने निर्णयविरुद्ध बेलायतका केही एनआरएनएहरुले अभिव्यक्ति दिए । उनीहरुले वंशजको…
पुरा पढौ